Monday, February 12, 2018

news.nepal

masti comedy page
धेरै दुख् लाग्दो घटना हाम्रो समाज पशु सरह रहेछ नारिको

 सम्मान गर्नु भन्छन तर हाम्रो समाज येति घटीया रहिछ कि सोच्न पनि सकिन्न, येस्तो पापी मान्छे लाई यो समाज बाट भगवान ले किन सजाय दिन्नन, यो हिजो को घटना हो भोजपुर शोभे घर हुनु भएको चेली आफ्नो माइती घर गाबिस डम्मर्खु शिबालये  सामाताङ बाट  11 बर्स को छोरा संग आफ्नो घर फर्किदै गर्दा छोमु भन्ने जङल मा केही पापी हरु ले उहालाई बलात्कार गरि हत्या गरिएको छ, उहाँको घर मा 5 जना मसिना छोरी र छोरा छन उहाँको श्रीमान् हाल मलेसिया मा हुनु हुन्छ ,  जस्ले पनि येस्तो हर्कत गरेको छ चाडो भन्दा चाडो कारबाही होस, र उहाँको आत्मले  चिर शान्ति पायोस,  भोलि येस्तो  घटना बाट अरु हाम्रो चेलीबेटी हरु सतर्क रहनु होला,  नेपाल सरकार लगयेत मिडिया का पत्र कार साथी हरुको पनि येस प्रती कडा ध्यानाकर्षण गराउन चाहन्छौ हार्दिक श्रद्धान्जली

No comments:

Post a Comment