Wednesday, February 14, 2018
jaljala ko. shayog news
कृपया देखेर पनि नदेखे जस्तो नगरिदिनु होला
तपाइको एउटा शेयर र सानो आर्थिक सहयोगले दुबै मृगौला पिडित गायिका जलजला परियारको जिन्दगी बच्न सक्छ थोपा थोपा मिलेर नै समुन्द्र बन्छ भने तपाईं हामिले एउटा नया कपडा किन्ने पैसा जम्मा गरेर जलजलाको जीवन बचाउन सकिन्छ आज टिचिङ हस्पिटलको इमर्जेन्सीमा जलजलाको चिन्त जनक अवस्था देख्दा मेरो मात्र हैन तपाइहरुको आखाले पनि आँसु रोक्न सक्ने थिएन होला तपाईं हाम्रो सहयोगको अपेक्षा राखी जलजला र उहाको बुबु आमाले बाटोभरी बिस्वासको नजर बिछाइरहनु भएको हुदा मेरा आदरणीय समाजसेवी बिचार हुनु भएका सम्पुर्ण प्रती आर्थिक सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु र करण फिल्मस प्रोडक्सन पा लि को पहलमा आर्थिक संकलन गर्ने बाचा पनि गर्दछु ।
सहयोग गर्नुहुनको लागि globe ime खाता नम्बर - 3507010003576 नारायण बहादुर दर्जी
फोन- 9843603005 जलजलाको बुबा
9841583264
धन्यवाद ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment