Aek choti hernu
हाम्रो गाउँ को दाई रेशम भुजेल हो, अहिले मलेसिया मा मानसिक सन्तुलन गुमाएर बिजोग अवस्था मा छ भन्ने सुनेको छु, उसलाई तुरुन्तै नेपाल झिकाएर, साधारण उपचार गरेको खण्डमा पुनर्जीवन पाउनेछ । सबैले पहल गरौं !
धदिङ गङा जमुना गाउ पालिक, वडा नम्बर ५ फुल्खर्क
Yo video hernu ani shear garnu dhaerai vandadherai shear garnu
No comments:
Post a Comment