Wednesday, February 28, 2018
रबी लामिछानेले गरे यस्तो अपिल्, मागे नेपाली जनताको सहयोग
रबी लामिछानेले गरे यस्तो अपिल्, मागे नेपाली जनताको सहयोग
सिधा कुरा जनताका रबी लामिछाने लाईभ आएर जनता लाई साथ र सहयोगका लागि अपिल गरेका छन । लामो समय देखी चर्चामा रहेको बुद्ध नेपालमा जन्मेको भन्ने सन्देश दिन र सन्सार माझ पुर्याउन ७५००० मनिस एकै ठाउमा जुटाउने अभियान का लागी पहिले देखी नै धिराज राइ ले काम गरिरहेका थिए । यस कुरा मा रबी लामिछाने सहित नेपाल का धेरै सङ्घ र संस्था ले सहयोग गरेका हुन ।
यसै प्रसङमा ७५००० मानिस काथ्मन्डु मा भेला गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने र बुद्ध नेपाल मा जन्मेका हुन भनेर दुनिया लाई प्रमाणित गर्ने अभियान मा रबी ले नेपाली जनाता को सहयोग सहित सहभागिता का लागी अपिल गरेका हुन ।
हामी नेपाली को यस्तो अभियान सफल पार्न सबै मा सहयोग गर्न अनुरोध छ ।
पहिलो पटक त सारै दुख्यो रगताम्मे भयो र पोल्यो पनि,उसको ठुलो रैछ
पहिलो पटक त सारै दुख्यो रगताम्मे भयो र पोल्यो पनि,उसको ठुलो रैछपहिलो पटक त सारै दुख्यो रगताम्मे भयो र पोल्यो पनि,उसको ठुलो रैछपहिलो पटक त सारै दुख्यो रगताम्मे भयो र पोल्यो पनि,उसको ठुलो रैछपहिलो पटक त सारै दुख्यो रगताम्मे भयो र पोल्यो पनि,उसको ठुलो रैछ
सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु
सुर्खेत । गुर्भाकोट नगरपालिका(२ देउती डाँडामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएका छन् ।भे१त ६१८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज कवी सेन्चुरीले बताए ।
दुर्घटनामा गुर्भाकोट(८ का २२ वर्षे चालक फत्तबहादुर विक, सोही ठाउँका २५ वर्षे शसिराम विक र २८ वर्षे नारायण खत्रीको घटनास्थलमै मृत्यु भएका हुन् । दुर्घटनामा सोही ठाउँका २८ वर्षे टेकबहादर धौलाकोटी र ३२ वर्षे अमर विक घाइते भएका छन् ।
सरिया लोड भएको ट्रयाक्टर गैरिबजारबाट बोटेचौर बजारतर्फ आउँदै गर्दा मालारानी प्रहरी चौकी नजिकै रहेको देउती डाँडामा दुर्घटना भएको हो ।
Sunday, February 25, 2018
चर्चित बलिउड नायिका श्रीदेवीको ५४ बर्षकै उमेरमा निधन (भिडियोमा हेर्नुस चर्चित फिल्मका २ गीत)
उनी ५४ वर्षकी थिइन्। एक विवाह समारोहका लागि छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित दुबई पुगेकी थिइन।
श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी खास नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तमिल, तेलेगु, मल्यालम तथा कन्नड भाषाका फिल्ममा काम गर्थिन्।
सन् १९७५ मा बलिउडमा बाक कलाकारका रूपमा प्रवेश गरेकी श्रीदेवी १३ वर्षको उमेरमा तमिल भाषाको ‘मुनरूदु मुडिचु’ फिल्म व्यस्क भूमिकामा काम गरेकी थिइन्। श्रीदेवी भारतकी सर्वाधिक ठूलो महिला स्टार मध्येकी एक हुन्।
‘सद्मा’, ‘चाँदनी’, ‘हिम्मतवाला’, ‘चालबाज’, ‘मिस्टर इन्डिया’, ‘मवाली’, ‘तोह्फा’ तथा ‘गुमराह’ जस्ता फिल्मक लागि चर्चित थिइन्।। ‘जुदाई’मा काम गरेपछी उनले करिब १५ वर्ष अभिनयबाट ब्रेक लिएकी श्रीदेवी सन् २०१२ मा सबैको मन जित्दै ‘इङ्लिस भिङ्लिस’बाट अभिनयमा फर्केकी थिइन्। अन्तिम पटक उनले गत वर्ष ‘मम’ फिल्ममा काम गरिन्।
फिल्ममा दर्शकमाझ उनको जोडी विशेषगरी अभिनेता अनिल कपुरसँग चर्चित थियो। वास्तविक जीवनमा अनिल उनका देवर थिए। उनका अधिकाशं सर्वाधिक सफल फिल्मका निर्माता पतिका फिल्मबाट पाएकी थिइन्।
श्रीदेवीका जान्हवी तथा खुशी गरी दुई छोरी छन्। जान्हवी यसै वर्ष बलिउडमा डेब्यू गर्ने तयारीमा थिइन्।
दुखद् खवर : म आफैं मरेकी हुँ भनेर सायरी सहित सुसाइड नोट लेखेर पासोमा झुन्डि यिनले यस संसारवाट विदा लिइन्
भैरबी गाउँपालिका वडा ३ बस्दै आएकी जुवारा बि क आफ्नै घरर्को पछाडी बेडुलाको रुखमा झुन्डिएर मरेको घट्ना स्थलमा पुगेका प्रहरीले बताएका छन ।
अलि पढेलेखेका महिलानै खुले आम दिसो नै झुन्डिदा अचम्म नलाग्ने ठाउँ छैन । उनले आफुलाइ कसैले नमारेको र आफू आफ्नो जिन्दगी देखेर मरेको लेखेर समेत मरेकै ठाउमा राखेकी थिइन । गाउका सबै महिला पुरुष मलामी गएको मौका पारेर मरेको हुन सक्ने स्थानीयले बताएका छन ।
गाउमा युबक केटा मिर्गौला फेल भएर काठमाडौमा निधन भएका युबकको अन्तेस्टी गर्न गएका थियौ उ पनी त्यही थिइ कति बेला आएर यस्तो गरेर घटना हुन पुगेयो थाहाइ नभएको स्थानुयको भनाइ छ । उनी सुस्त मनस्थिति कि रहेको ले पनि यस्तो गर्न सक्छ । भन्ने स्थानियको बुझाइ छ । भने उनका श्रीमान समेत त्यस्तै देखिन्छन । उनलाइ सोधपुछ गर्दा आफुलाइ केही थाहा नभएको बताउछन । आफू मलामा गएको थिए त्यो भएरनी केही थाहा पाउदैन भन्छन ।
सन्चारकर्मि सग कुरा गर्दै उनले आफ्नो श्रीमतीले लेखेको कुरा पडेर सुनाउन आग्रह ग्ररे यस्तो श्रीमान छोडेर जाने सुसाइट गर्न मजात उनलाइ निथिएन होला तर पनि किन सुसाइट गरिहोलान्त इ महिलाले अच्मम छ ।
तर पनि उनले म आफै मरेको सबुत लेखेर समेत राखेकी छन ।
अब कसैलाइ सङका गर्ने ठाउ समेत रहेन फेरि राती भएपनी हुन्थ्यो दिनमै आफ्नै घर को पछाडी तैपनी थप अनुसन्धानको लागि लासलाइ पोस्टमाटम को लागि दुल्लु अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दुल्लु ले जानकारी दिएको छ ।
Saturday, February 24, 2018
गुण्डा पुन र आलेलाई इन्काउन्टर गर्ने प्रहरीमाथि खनियो मानव अधिकार आयोग र चुनौती दियो मगर संघले
काठमाडौँ : फरार सूचीमा रहेका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका थिए । पुनसँगै पुनको सहयोगी सोम आले पनि मारिएका थिए । रुपन्देही प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके पुन र आलेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ ।
घटनाको सत्यतथ्यका लागि बुटवलमा रहेको मानव अधिकारको कार्यालयलाई सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा दिएसँगै काम सुरु भएको आयोगले जनाएको छ । पुन र आलेको इन्काउन्टर प्रकरणको अनुसन्धानका लागि आयोगले शाखाका अधिकृत चन्द्रकान्त चापागाइँलाई अनुसन्धानमा खटाएको छ । प्रहरीले यो घटनामा अभियुक्तलाई नियन्त्रणमा लिनुभन्दा पनि आक्रोशित रुपमा मार्ने नियतले गोली चलाएको आरोप छ
केही दिनअघि मनोज पुनलाई सिआईबीका सई रमेश बजगाइँसहितको टिमले भारतबाट पक्राउ गरी नेपाल ल्याएको समाचार बाहिर आएको थियो । मनोजलाई भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालाबाट त्यहाँको प्रहरीको समन्वयमा नेपाल ल्याइएको स्रोतको भनाइ छ । बजगाइँ उनै सई हुन जसले मनोज पुनका पार्टनर गुण्डा नाइके एवम्म शरदकुमार गौचन हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतलाई पनि भारतको गोवाबाट पक्राउ गरी नेपाल ल्याएका थिए ।
पुन र आलेको इन्काउन्टर भएकोमा मगर संघले मानव अधिकारको मुल्य मान्यता अनुसार गंभीर आपत्ति जनाएको छ । मनोज र सोमको घटना वास्तविक इन्काउन्टर हो कि किलिङ काउन्टर हो भन्दै राज्यले सही सुचना दिनु पर्ने माग गरेका छन् ।
मानव अधिकार प्रदान गरेर जेल कार्बाहीकाे प्रक्रिया किन पूरा गरेन?, गल्ती गर्ने जनतालाई जिउन नदिएर हत्या गर्ने कानुनी अधिकार राज्यलाई कहाँ छ ? अर्कोतिर मनाेज जस्तै अपराधी जन्माउने यहीँ समाज र राज्यको पद्धतिले नै हाे ! त्यसकारण पहिलो दाेषी काे हाे ? भन्ने प्रश्न मगर सघले प्रश्न उठाएको छ ।
मगर संघको पत्र !
प्रसंग: डन मनोज …
राज्यले आतंक मच्चाउने होइन जनतालाई सामाजिक सभ्यता सिकाउने हाे । मनाेज पुन मगर र साेम आले मगरले राेजेकाे बाटो सरासर गलत र अपराधिक नै हाे । यसमा कुनै वहस गर्नै पर्दैन तर दुनियाँका जुन तहका अपराधीलाई पनि कानुनी राज्यको दर्शनले पहिलो पटक सुधार्ने काेसिश गर्ने गर्दछ र सुध्रिने मौका दिनका लागि नै जेलनेलकाे व्यवस्थापन भएको हुन्छ । तर यहाँ मनाेज पुन मगर लगायत विगतका अपराधीलाई राज्यले कानुन बमाेजिम जिउन पाउने मानव अधिकार प्रदान गरेर जेल कार्बाहीकाे प्रक्रिया किन पूरा गरेन भन्ने प्रश्न हाे भने, गल्ती गर्ने जनतालाई जिउन नदिएर हत्या गर्ने कानुनी अधिकार राज्यलाई कहाँ छ ? अर्कोतिर मनाेज जस्तै अपराधी जन्माउने यहीँ समाज र राज्यको पद्धतिले नै हाे ! त्यसकारण पहिलो दाेषी काे हाे ? भन्ने प्रश्न उभिएको छ ! राज्यको कर्तव्य वाटेा बिराउने नागरिकलाई हत्या हाेईन सुधार गर्ने हाे तर नेपालमा राज्य उल्टो दिशामा चल्दैछ भन्ने यो बलियो प्रमाण भएको छ ।
https://m.youtube.com/channel/UCericYfU5MiUKKNoehQaQBA?sub_confirmation=1 अब सवाल मनाेज र साेमकाे घटना वास्तविक Encounter हाे कि killing counter हाे ? याे राज्यले सही सुचना दिनु पर्ने हुन्छ । तर संचार माध्यमले भने जस्तै मनाेज र साेमलाई फागुन ६ गते गाेवा भारतमा पक्राउ गरेर नेपाल ल्याएर ताकि ताकि गाेली हानी मुठभेदकाे नाममा हत्य गरेको हाे भने मानवअधिकारकाे मुल्य मान्यता अनुसार हाम्रो गंभीर आपत्ति रहनेछ र घटनाको छनक हेर्दा मुठभेद भनी विश्वास गर्न गाह्रो छ ।
यदि कसैले राज्यको शक्ति दुरुपयोग गरेर घटना भएको हाे भने दोषीलाई कारबाही हुनु पर्दछ । तर सरकारी अधिकारीहरुले पनि कसैको ज्यान माथी मनपरि गर्ने कुनै अधिकार कसैलाई छैन साथै घटनाको निष्पक्ष छानबिन गरेर राज्यले जनतालाई सत्यतथ्य कुरा भन्नु पर्दछ । अन्यथा साधारण नागरिकलाई समेत हत्या गरेर मुठभेदमा मारेको भनेर राज्यले नभन्ला भन्न सकिदैन भनी रहेको पनि छ र राज्यले आफ्नो नागरिकलाई अपराधको नाममा हत्या नगर्न सचेत गराउन पनि चाहान्छौं।
नवीन राेका मगर अध्यक्षनेपाल मगर संघ केन्द्रीय समिति
बस दुर्घटनामा परी ४४ जनाको मृत्यु
बसमा सुरुमा ४५ जना यात्रु रहेको भए पनि बीच बाटोमा अरु यात्रुहरु पनि थपिएका थिए । तर कति यात्रु बीच बाटोबाट बसमा चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन ।
लिमा । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।
पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटनास्थलमै र अर्का एक जनाको भने अस्पतालतर्फ लैजादैगर्दा बाटोमा मृत्यु भएको पनि उनलेबताए
गुडिरहेको बस झण्डै २०० मिटर तल खोँचमा खसेको थियो । यस दुर्घटनामा परेका अन्य ३४ जना घाइते भएका प्रहरी प्रमुख अर्टीजले जानकारी दिए ।
गम्भीर रुपमा रहेका अधिकांश घाइतेहरुलाई सरकारी सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।मङ्गलबार राती चाला सहरबाट छुटेको बस स्थानीय समय अनुसार दिउसो झण्डै बुधबार बिहानतिर दुर्घटना भएको हो ।
अरेक्विपातर्फ जादै गरेको बसमा सुरुमा ४५ जना यात्रु रहेको भए पनि बीच बाटोमा अरु यात्रुहरु पनि थपिएका थिए । तर कति यात्रु बीच बाटोबाट बसमा चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन । रासस/सिन्ह्वा
दिउँसो एउटा सङग बिताउनी राति अर्को सङग बिताउनि भनेपछि
दिउँसो एउटा सङग बिताउनी राति अर्को सङग बिताउनि भनेपछि दिउँसो एउटा सङग बिताउनी राति अर्को सङग बिताउनि भनेपछि
Comentes
Tuesday, February 20, 2018
विप्लव बन्दआयो डरलाग्दो खबर
एका बिहानै बन्दको अवज्ञागरेपछि २ वटा ट्रकमा बन्दकर्ताहरुले आगजनी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बन्दको अवज्ञा गरेपछि मंगलबार बिहानै विराटनगरकाे २ स्थानमा आगजनी गरिएको हो ।बन्दकर्ता नेकपाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाही स्वरुप ट्रकमा आगजनी गरिएको बताएका छन् ।नेकपाले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पाेलिट ब्युराे सदस्य पदमबहादुर राई‘विकास’लगायतलाई आइतबार प्रहरीले युवाको सम्मेलनस्थलबाट बिनाकारण गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द आयोजना गरेको छ ।
यसैबिच नेकपा सुनसरीले बन्दको अवज्ञा गर्ने जुनसुकैलाई नछोड्न भन्दै नेता कार्यकर्तालाइ निर्देशन दिएको छ । बन्दकर्ताहरुले बिहानैदेखि इटहरीको हल्गाडा रोडमा टायर बालेर आवत जावत अवरुद्ध गरेको समाचार छ ।यस्तै बन्दकै क्रममा बिहानै पाल्पा सदरमुकाममा शक्तिशाली बम विष्फोट भएको बताइएको छ । यस्तै काठमाडौँको आरएनएसी अगाडी प्रेसर कुकर बम रहेको बताइएको छ ।बेनी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार गरेको बन्दले बिहानै देखी म्याग्दीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण म्याग्दीबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी छुट्न सकेका छैनन्।
बेनीबाट पोखरा, काठमाण्डौ, नारायणगढ, बिरगंज, बुटवल लगायत बजारमा जाने सवारी नचल्दा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका छन् । बन्दका कारण म्याग्दी सदरमुकाम बेनीका बजार उद्योग कलकारखाना सबै बन्द भएका छन् । सडकमा बालबालिकाहरु फुटबल, व्याडमिन्टन, खेलिरहेका भेटिन्छन् । बन्दकर्ताको अनुपस्थितीमै जिल्ला ठप्प भएको छ ।
बन्दकर्ताले एम्बुलेन्स, स्वास्थ्यचौकी, होटल तथा दुग्ध ढुवानीमा लाई सहज आवतजावत बाहेक अन्य सवारीसाधनलाई रोक्ने जनाएका छन् । प्रहरीले बजार तथा आसपासका क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाएको छ ।बेनीबजारका विभिन्न चोकमा प्रहरीले गस्ती गरिरहेका छन् । सदरमुकाम बाहिरको जनजीवन समेत प्रभावित भएको छ ।बेनीबजारको केही पसल खुलेपनि अधिकांश बन्द छन् ।
यसकारण बोईलर कुखुराको मासु स्वास्थ्यको लागि हानिकारक सबैको जानकारीको लागि सेयर गरौ
ब्रोइलर कुखुराको मासु स्वास्थ्यका लागि हानिकारक : हाम्रो ध्यान यता तिर गएको छ ?
ब्रोइलर कुखुराको मासु स्वास्थ्यका लागि हानिकारक : हाम्रो ध्यान यता तिर गएको छ ?
वैज्ञानिकहरुले कुखुराको मासु स्वास्थ्यका लागि हानिकारक भएको चेतावनी दिएका छन् । भर्खरै अमेरिकामा गरिएको एक अध्ययनले कुखुराको मासु शरीरमा एन्टिबायोटिक प्रतिरोधी बन्ने तथ्य सार्वजनिक गरेको हो ।
अध्ययन अनुसार नेपाल र भारत जस्ता देशमा औषधी खुवाएर ब्रोइलर कुखुरा पालन गरिने भएकाले ब्रोइलर कुखुरा खाँदा मानिसमा एन्टीबायोटिक विरोधी क्षमता वृद्धी हुँदै जाने देखाएको हो ।
जसले ज्यान पनि लिन सक्छ । अध्ययनमा उल्लेख गरिए अनुसार नेपाल जस्ता मुलुकमा एन्टिवायोटिकबाट उत्पादन गरिएका कुखुरा खाँदा मानिसमा घातक शक्ति उत्पन्न हुन्छ ।
‘प्रसीडिङ्ग्स अफ द नेशनल अकाडमी अफ साइन्सेस’ जर्नलमा प्रकाशित अध्ययनले ब्रोइलरलाई विरामीहुनबाट बचाउँनका लागि एन्टिबायोटिक खुवाइने र त्यसबाट कुखुरामा एन्टिबायोटिक प्रतिरोधी शक्ति पैदा हुँदै जाने हुन्छ ।
जर्नलमा प्रकाशित अध्ययनमा त्यस्ता कुखुराको मासु सेवन गर्दा मानिसमा पनि एन्टिबायोटिकले काम नै गर्न छोड्ने अध्ययनमा भेटिएको वैज्ञानिकले बताएका छन् ।औषधीले काम नगरेपछि सामान्य रोगबाट समेत मानिसको मृत्यु हुन सक्ने अध्ययनको दाबी छ । एजेन्सीको सहयोग
Monday, February 19, 2018
स्टेजमा नाच्दा – नाच्दै २२ बर्षिय युवतीको कन्चटमा गोली हानी हत्या [भिडियाे सहित]
पछिल्लाे समय भारतकाे बिभिन्न राज्यहरूमा दिनदहाडै लुटपाट एवम हत्याका घटनाहरू बढन थालेका छन । अन्य मुलुककाे तुलनामा याे हिंसात्मक घटनाहरू भारतमा बढी हुने गरेकाे एक तथ्याङकले देखाएकाे छ । भारतकाे पञ्जावमा यस्तै एक हत्याकाे भिडियाे सार्वजनिक भएकाे छ । सुन्दा पनि अचम्म लाग्छ होला हजारौ मान्छेको बीच एक २२ बर्षिय युवतीलाइ सबैको अगाडी गोली हानी हत्या गरिएको खबर सुन्दा । श्रोत अनुसार बिहेको रिसेप्सन पार्टीमा नाच्नका लागी केही युवतीहरुलाई बोलाइएको थियो ।
हिन्दि गीतमा नाचीरहेको अवस्थामा एक्कासी गोलीको आवाज आयो र स्टेजमा नाचीरहेकी सेतो कपडा लगाएकी युवतीको कन्चटमा गोली लागी घटनास्थल मै मृत्यु भएको भिडियोमा देख्न सकिन्छ ।हत्या किन र कसले गरेको हो भन्ने कुरा त भिडियोमा खुलाइएको छैन । तर त्यहा रहेका मान्छेहरुको बयान सुन्दा यो कुनै पर्सनल कुराले यस्तो भएको हो भन्ने दाबी गरिएको छ।सायद मायाप्रेमको कुरा पनि हुन सक्छ कि त भने मार्ने केटालाइ यी युवती यसरी नाच्दै हिंडेको मन नपर्नेहुनाले गोली हानी हत्या गरिएको हुनसक्छ भन्ने आशंका गरिएको छ ।
बाटो नै नपुगेको गाउपालिकामा सरकारसंग गाडीको माग, विदेश बसेर मन्त्रि प्रधानमन्त्री चिनेको छु, गुण्डा पालेको छु, भन्दै सोझो गाउले लाइ अपसब्द बोल्नेसँग लाइभ कुराकानी (भिडीयो सहित)
नयाँ सरकारको मन्त्रीहरुलाई सिधाकुराः ‘आफ्नो कार्यकाललाई स्वर्णिम बनाउन तपाँईलाई हाम्रा भन्दा जानेका राम्रा मान्छे चाहिन्छ’ (भिडियो)नयाँ सरकारले पुर्णता पाउँदै गर्दा केही कुरा राख्न चाहन्छु । अब केही दिनमा मन्त्रीहरु थपिने छन् र सँग सँगै सल्लाहकारहरु पनि देखा पर्नेछन् ।
मुलुक बनाउन मन्त्री भन्दा मन्त्रीका सल्लाहकारको भुमिका महत्वपुर्ण हुन्छ । स्वकिय सचिवहरु त झन २४ घण्टा सँग सँगै हुन्छन् । मन्त्रीसँग कसको भेट गराउने कसको नगराउने भन्ने ताला चाबी उहाँहरुको हातमा हुन्छ ।एउटा अनौठो प्रसंग, आजसम्म कुनै पनि मन्त्रीले आफ्नो रानीतिक दलको कार्यकर्ता वा फलोअर बाहेक अर्को दलको वा कुनै दलमा विश्वास नगर्ने स्वतन्त्र व्यक्तिलाई सल्लाहकार वा स्वकिय सचिव राखेका छैनन् ।
विज्ञता पार्टीको झण्डाले दिदैन, अध्ययन, रिसर्च, अनुभवले दिन्छ । मुलुक बनाउन भनेर प्रतिवद्ध भएको नेताले आफ्नो सोचको दायरालाई फराकिलो पार्नुपर्छ । आफ्ना परिवार कार्यकर्ता र समर्थकलाई मन्त्री भैसकेपछि बोलाएर धन्यवाद दिनुपर्छ र आफ्नो कार्यकाल भरी आफ्नो वरिपरी नबसेर सहयोग गरिदिन अनुरोध गर्नु पर्छ ।
सम्बद्ध मन्त्रालयसँग सम्बन्धित बिषयमा स्वदेश तथा विदेशमा समेत अध्ययन गरेका, काम गरेका, अनुभव बटुलेका, केही गर्छु भन्ने उत्साह, संकल्प ,इनर्जी, ज्ञान, उमेर भएकाहरुलाई खोजी खोजी ल्याएर त हेर्नुस, त्यसपछि देखिन्छ देशमा देखिने गरी परिर्वतन ।
तपाईको कार्यकाललाई स्वर्णिम बनाउन तपाईलाई हाम्रा भन्दा जानेका राम्रा मान्छे चाहिन्छन् । पढेर वा परेर जानेकाहरुलाई वरिपरी नराख्नाले, सवका सब विग्रिएको हो । एक पटक खुल्ला प्रतिस्पर्धाबाट सल्लाहकार स्वकिय सचिवहरुको अन्तरवार्ता माग गरी त हेर्नुस् ।
स्वदेशबाट मात्र होइन विदेशबाट समेत विश्व विख्यात युनिभर्सीटीका ग्राजुयटहरु लाइन लागेर आउने छन् । मातृ भुमीको सेवा गर्न पाए विदेशको करोडौ माया मारेर देशको लाखमा रमाउने देश भक्त नेपाल आमाका सपुत सन्तानहरु एक से एक कम्पनीमा विश्वभर छरिएर बसेका छन् ।
देशले एक पटक बोलाई मात्र हेरोस् भोली विहानको पहिलो फ्लाइट समाएर आउने छन् युवाहरु । मन्त्रीहरु भनेको जहिले पनि स्मार्ट, इन्टेलिजेन्सहरुबाट घेरीएर बस्नुपर्छ । वरिपरी इन्टेलीजेन्सहरु नभएको मन्त्री कहिले पनि सफल हुँदैन ।
कुनै दिन चुनावमा सघाउने, घर, पार्टीको काम अराउँदा हस हजुर भन्ने यस म्यान राखेर देशको यत्रो मन्त्रालय चल्छ ? बोल्ने तमिज सिक्नु प¥यो, भाषामा कमाण्ड हुनुप¥यो, हेर्दै फ्याउरे, हाँस्न नजान्ने, मिठो बोल्न प¥यो भने पैसा लिनु पर्ला जस्तो गर्ने, चिरी च्याट्ट लुगा लगाउन नजान्ने, एउटा केटो च्यापेर आफ्नो बिषेश मान्छे बनाउन बन्द गर्नुपर्छ ।
सबैलाई भनेको होइन तर धेरै जसो मन्त्रीका पुराना विश्वास पात्रहरुको साँठगाँठ केही व्यापरी, विचौलीयाहरुसँग भएकै हुन्छ । पुरानै मान्छे राख्ने हो भने तिनलाई नयाँ फोन नम्बर दिउँ, नयाँ इमेल दिउँ र फोन र इमेलको रेकर्ड र कल डिटेल्स प्रत्येक दिन प्रिन्ट गरेर मन्त्री ज्युले हेर्ने वातावरण मिलाउ ।
तर मन्त्री आँफैलाई घुस चाहिएको छ र उहि पुरानो मान्छे भयो भने कसैले थाहा नपाउने गरी आफ्ना पोपलिटीकल अकाण्टमा पैसा हाल्दीहाल्छ भन्ने हो भने जे छ ठिक छ ।मुलुक बदल्ने हो भने वरपरका मान्छे बदलौ । जान्नेलाई छान्ने हो भने बर्ष दिनमा देशको काया पलट हुन्छ ।
यो भडयो हेर्नू होला लाइक सेयर गरनु पोसट लाइ
Sunday, February 18, 2018
२० वर्षको प्रयासपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरी, आमाले भनिन् ‘पोष्टमार्टम नगरिदिनु’
समाचार
२० वर्षको प्रयासपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरी, आमाले भनिन् ‘पोष्टमार्टम नगरिदिनु’
बिहेको २० वर्षसम्म अनेकौं उपचार, धर्मकर्म, पूजापाठ गरेपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरीको दुर्घटनामा मृत्यु भएपछि ती आमाको अवस्था कस्तो होला ? भारतको इन्दौरमा दिल्ली पब्लिक स्कुलमा ३ कक्षामा पढ्ने श्रुती लुधियानीको मृत्यु भएपछि अस्पताल पुगेकी उनकी आमाले डाक्टरहरुलाई छोरीको पोष्टमार्टम नै नगर्न अनुरोध गरिन् ।
२० वर्षको प्रयासपछि जन्मिएकी एक्ली छोरीको मृत्युले पूरै परिवार शोकमग्न छ । दुर्घटनामा श्रुतीसहित बस चालक र अन्य ३ बालबालिका गरी ५ जनाको मृत्यु भएको थियो । शुक्रबार स्कुल विदा भएपछि बालबालिका लिएर घर छोड्न हिँडेको बस ट्रकसँग ठोक्किँदा अन्य बालबालिका घाइते छन् । यीमध्ये दुईको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।
२० वर्षको प्रयासपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरी, आमाले भनिन् ‘पोष्टमार्टम नगरिदिनु’
बिहेको २० वर्षसम्म अनेकौं उपचार, धर्मकर्म, पूजापाठ गरेपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरीको दुर्घटनामा मृत्यु भएपछि ती आमाको अवस्था कस्तो होला ? भारतको इन्दौरमा दिल्ली पब्लिक स्कुलमा ३ कक्षामा पढ्ने श्रुती लुधियानीको मृत्यु भएपछि अस्पताल पुगेकी उनकी आमाले डाक्टरहरुलाई छोरीको पोष्टमार्टम नै नगर्न अनुरोध गरिन् ।
२० वर्षको प्रयासपछि जन्मिएकी एक्ली छोरीको मृत्युले पूरै परिवार शोकमग्न छ । दुर्घटनामा श्रुतीसहित बस चालक र अन्य ३ बालबालिका गरी ५ जनाको मृत्यु भएको थियो । शुक्रबार स्कुल विदा भएपछि बालबालिका लिएर घर छोड्न हिँडेको बस ट्रकसँग ठोक्किँदा अन्य बालबालिका घाइते छन् । यीमध्ये दुईको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।
ओली सरकारमा धुर्मुस भौतिक पूर्वाधार मन्त्री !
काठमाण्डौं, ६ फागुन ।
लालबाबु पण्डितलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा भइरहेको छ । दिनको संकेत बिहानीले गर्छ भनेझैं ओली सरकारले शुरुमै पण्डितलाई मन्त्री बनाएर जनतामा सकारात्मक सन्देश प्रवाहित गरेको छ । लालबाबु जस्ता स्वच्छ छवि भएका र काम गर्नेलाई सरकारमा लगे जस्तै मन्त्रीमा गैरराजनीतिक र जनताबीच लोकप्रिय मान्छेलाई सरकारमा पुर्याउनु पर्ने नागरिकको माग रहँदै आएको छ ।
नागरिकको यहि माग पूरा हुने भएको छ । किनकी ओली सरकारमा हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) पनि मन्त्री बन्दैछन् । तर, प्रधानमन्त्री ओली आफैले धुर्मुसलाई मन्त्रीमा लैजान लागेका भने होइनन् । न त सीताराम कट्टेलले नै मलाई मन्त्री दिनु पर्यो भनेका छन् ।अहिले सामाजिक सञ्जालहरुमा सामाजिक क्षेत्रमा राम्रो काम गरेका ब्यक्तित्वहरुलाई लैजानुपर्ने धारणाहरु प्रकट भइरहेका छन् ।सामाजिक सञ्जालहरुमा भूकम्पपछि मुसहर बस्तीदेखि सिन्धुपाल्चोकका बस्तीमा घर बनाउने कलाकार सीताराम कट्टेल धुर्मुसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउन सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ऐश्वर्या प्याकुरेल बस्यालले धुर्मुसलाई भौतिक पूर्वाधार मन्त्री, लोडसेडिङ हटाउने जनार्दन शर्मालाई ऊर्जामन्त्री बनाउनुपर्ने, डा. गोविन्द केसीलाई स्वास्थ्य मन्त्री र नवराज सिलवाललाई गृहमन्त्री बनाउनुपर्ने सुझाव दिएकी छन् । यीमध्ये नवराज सिलवाल मात्र सांसद हुन् । नेपालको संविधान २०७२ मा सांसद नभएको ब्यक्ति मन्त्री हुन पाउँदैन ।
नेपाल और भूटान के बाद इरान होगा ऐसा तीसरा देश जहां चलेगा भारतीय रुपया
नेपाल और भूटान के बाद इरान होगा ऐसा तीसरा देश जहां चलेगा भारतीय रुपया
हसन रुहानी भारत के दौरे पर हैं। हसन रुहानी का ये दौरा कई मायने में ऐतिहासिक है। राष्ट्रपति रुहानी के दौरे के तीसरे और आखिरी दिन भारत और इरान के बीच कई महत्वपूर्ण समझौते हुए, जो आने वाले दिनों में दोनों देशों के संबंधों में मिल का पत्थर साबित होगा।
प्रधानमंत्री मोदी और राष्ट्रपति रुहानी के बीच व्यापार, सुरक्षा और संपर्क, रणनीतिक चाबहार पोर्ट पर भी चर्चा हुई। स्वास्थ्य और दवाइयों के क्षेत्र में भी सहयोग के मुद्दे पर भी दोनों देशों ने चर्चा की। खाड़ी देशों और पश्चिम एशियाई देशों में भारत के बढ़ते सहयोग और योगदान पर भी चर्चा की गई।
इतना ही नहीं सबकुछ ठीक रहा तो नेपाल और भूटान के बाद इरान तीसरा ऐसा देश होगा जहां भारतीय रुपया चलेगा। दोनों देशों में इस बात पर सहमति बन चुकी है कि भारतीय व्यापारी इरान में भारतीय मुद्रा में निवेश कर अपना व्यापार कर सकते हैं। इस कदम को दोनों देशों के संबंधों को मजबूत करने वाला कदम माना जा रहा है। अब नेपाल और भूटान के बाद ईरान तीसरा ऐसा मुल्क हो गया है जहां रुपये में निवेश किया जाएगा।
Saturday, February 17, 2018
कोरिया को सेक्स बजार र नेपाली युवाको कनेक्सन
कोरिया को सेक्स बजार र नेपाली युवाको कनेक्सन
डडेलधुराका रमेश महरा (नाम परिवर्तन) अविवाहित हुन् । कोरिया आएको चार बर्र्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् । कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुई लाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए । महिनामा कम्तिमा दुईपटक यौनबजारमा उनको बाँस हुन्थ्यो उनी सोच्दथे रंग रमाईलो विनाको के जिवन दुर्भाग्य आज उनी दश महिना देखि यौन रोग सिफलिसको औषधी सेवन गरिरहेका छन् ।
दाङ्ग घर बताउने मुरारी कोरिया आएको दुई बर्र्ष पुरा भयो उनी जेजु प्रान्तको जेजु सिटीको एक कृृषि फर्र्ममा काम गर्र्र्दथे उनको फर्ममा भियतनामी महिला चार र उनी एक्ला पुरुष थिए । काम गदै जादा एक भियतनामी महिलासँग प्रेममा परे । दुइ हप्तामा एकपटक बिदा पार्ईने आर्र्ईतबार मोटल (लज) मा बिताउथे । यो प्रक्रिया छ महिना चल्यो । उनले यो अबधिमा एक रुपैयाँ नेपाल पठाएनन् । उनले झुटो प्रेममा परेको चाल पाए जब ती महिलाले आफु गर्र्भवती भएको बहानामा साठीलाख कोरियन वोन कुम्ल्याएर कुलेलाम ठोकिन । पछि थाहा भयो ती महिला अबैधानिक रहेको ।
भैरहवाका महतब आलम बुसानको मोटर पार्र्टस कम्पनिमा काम गर्र्छन । उनको आम्दानीको अधिकाशं रकम उनी मसाज सहित यौन मामलामा खर्च गर्र्र्दछन् । उनी थप्छन हप्ताभरीको थकान मेटाउने यहि माध्यम उपयुक्त भएको उनको मान्यता छ तर उनलार्ई यसबाट भबिष्यमा आइपर्ने सक्ने समस्याको बारेमा सोच्ने मौका छैन ।
पर्वतका हरि खत्री ख्यङ्गदोको ह्वासङ्ग क्षेत्रमा काम गर्दथे । कोरिया आएको छ महिनामा कम्पनिले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियन सँगै उपस्थिती भए खाए अनी रमाए । रात छिप्पिदै गयो मात बढदै गयो रमार्ईलोको निम्ति भन्दै कोरियन केटीसँग हिमचिम बढाएर आपसी सहमतीमा यौनसम्बन्ध बनाए तर तीन दिनमै ती महिलाले आफुलार्ई बलत्कार गरेको उजुरीका आधारमा गिरफ्तार भई जेल पुगे ।
दक्षिण कोरियाको बुसानसिटीको पानोरमा मसाज सेन्टरकी संचालीका ३१ वर्षिय कोरियन महिला जियुले आफना लगभग डेढ दर्र्जन जती नेपाली युवक नियमित ग्राहक भएको र एक रातको दुर्ई लाख कोरियन वोन खर्च गर्र्ने गरेको बताउँछीन साथै यसैलार्ई आधार मान्ने हो भने पनि नेपाली युवाहरुले कोरियाको यौन बजारमा न्युनतम मासिक चारसय मिलियम कोरियनवोन खर्र्च गर्ने गरेको देखिन्छ जुन अती नै खतरनाक अबस्था हो साथै यिनै समस्याका कारण युवाहरु डिप्रेशनको शिकार बन्ने र आत्महत्या सम्म गर्र्र्न पछि नपर्र्ने कारणको रुपमा लिन सकिन्छ ।
दक्षिण कोरियाकोे सेक्स बजार पूर्णरुपमा बैधानिक नभएतापनि सेक्सबजारको मासीक हिसाबकिताब बिलियनमा हुने गरेको र त्यसका ग्राहक आधाभन्दा बढी बिदेशी हुने गरेको स्वंयम कोरियन बताउने गर्र्दछन । बिशेष गरि कोरियामा अनुमानीत हजारभन्दा बढी मसाज सहित यौन अखडा छन् भने मुख्य यौन बजार सुवन र बियारी भन्ने ठाँउमा नेपाली युवाहरुको भिड हुने स्वयम नेपालीहरु बताउँछन ।
यो पनि पढ्नुहोस्
कोरियन ईपिएस परिक्षामा सफलता हासिल गर्नका लागि अति उपयोगी केही टिप्सहरु
सक्दो सबैलाई शेयर गर्नुहोस ल!
यहाँहरु मध्ये धेरैको मनमा लागिरहेको कुरा हुनसक्छ ईपिएस परिक्षामा साच्चिकै पास गर्न सकिएला नसकिएला?कत्तिको गारो सजिलो हुन्छ?यसको लागि साच्चिकै मेहनेत गर्यो भने कति महिनाले पुग्छ?औसत कति घण्टा पढे हुन्छ?के कुरालाइ फोकस गर्ने होला?कुन कुरा,पाठ्यक्रमको कुन च्याप्टर महत्वपूर्ण हुन्छ?अनि धेरैको साझा समस्या हुन सक्छ जति पढेपनी पढेको दिमागमा नबस्ने अनि मिनिङ्ग कण्ठस्थ पार्न नसक्ने,गरेपनि केही समय केही दिनमा सजिलै बिर्सने अनि चाहिएको बेलामा नआउने।
आज यिनै यावत समस्याहरुको समाधानको बारेमा केही कुराहरु बुदागतरुपमा बिस्तृतमा शेयर गर्नेछु। पढेर अरुलाई पनि शेयर गर्नुहोला।
१.पहिलो कुरा त आफ्नो बोलिचालि र चलनचल्तिको भाषा जस्तो अरु कसैको भाषा सजिलो हुदैन र शुरु शुरुमा लाग्दैन पनि, केही अप्ठ्यारो र कठिनाई हरु नै हुन्छन तर हामिले हरेक कुराहरुलाई रुचिपुर्बक अनि उत्सुकताका साथ मनदेखि लिने गर्यौ सिक्ने गर्यौ भने हरेक कुराहरु हाम्रो जस्तै ब्यबहारिक र सजिलो लाग्दै जानेछ ।
२.त्यसैले पढ्नुभन्दा पहिले आफुलाई तनावमुक्त बनाउनुहोस र हरेक कुराहरु रुचिपुर्बक ब्यबहारिक कुराहरु सङ्ग जोडेर हेर्ने बुझ्ने गर्नुहोस जसले गर्दा आफुले गरेका हरेक क्रियाकलाप दिमागले क्याचअप गरेर सधै भरी ब्रेनमा स्टोर हुनेछ अनि आबस्यकता अनुसार हामिले ती स्टोरिङ् मेमोरी र घटनाहरुलाई रिभिउ गरेर पुनः स्मरण गर्न सक्नेछौ।
३.जसरी तपाईं तनावरहित उत्सुक मुद्रामा तयार हुनुभयो अब तपाईहरुले आफुमा भएको आलस्यता अल्छिपना अनि निन्द्राहरुलाई पनि हटाउनुपर्छ।जस्ले गर्दा तपाईमा रहेको सम्पुर्ण उर्जाहरु जोश जागरमा परिणत गरेर आफुलाई बिषयवस्तुप्रति केन्द्रित गर्न बिशेष मद्दत मिल्नेछ।
४.आफुमा भएको मनदेखिको उर्जाशक्तिलाई जोश जागर परिणत गरेपछी बिषयवस्तुप्रति केन्द्रित गराउन ब्रेन लाईट पावर अन गरेर आखाको ज्योतिमा कनेक्ट गर्नुहोस् जसले गर्दा हरेक सैद्धान्तिक कुराहरुलाई प्राक्टिकलमा जस्तै बनाउन तपाईको आखाले ती कुराहरुलाई visiualisation गरि imagination story र characters हरुमा बदलेर पढाइ र सिकाई प्रकृयालाई सजिलो र ब्यबहारिक बनाईदिन्छ अनि brain store र momorize गर्नमा महत्वपूर्ण भुमिका खेल्छ।
५.तपाईं हामी कतिपयलाई थाहा नहुन सक्छ हाम्रो ब्रेनको बनावट क्षमता र सामर्थ्यको बारेमा तर हाम्रो ब्रेनको बनावट कार्य र क्षमताको बारेमा थाहा पाएर यसको उपयोग गर्न उत्सुक हुनुहुनेछ। हाम्रो ब्रेनको बनावट ओखरको भित्री भागजस्तै आकारमा बनेको हुन्छ यो ओखरको भित्री भाग जस्तै दुई भागमा हुन्छ जुन दायाँ र बायाँ साइडमा मिलेर बसेको हुन्छ यो शरिरको organ हरुमा ६०%fat हुन्छ र weight ३ पाउन्ड हुन्छ।जसलाई देब्रे भाग र दाहिने भाग भनेर बुझ्दा हुन्छ अनि रोचक कुरा त यि दुई भागहरु मध्ये दाहिने भाग भन्दा देब्रेको क्षमता कम रहेको हुन्छ।
हाम्रो ब्रेनको (storage) सन्चय क्षमता १००GB (गिगा बाईट) हुन्छ जुन कम्प्युटरको Hd भन्दा नि कयौ गुणा ज्यादा हो।
हाम्रो ब्रेनमा १०० बिलियन निउरोन हुन्छन जसले गर्दा हरेक जानकारीहरुलाई २७० माइल प्रती घण्टाका तिब्र गतिमा पठाउने गर्दछ जुन बिस्वको तिब्र गतिमा कुद्ने street car HENNESSEY VENOM GT भन्दा पनि ज्यादा हो।
हाम्रो आखासित कनेक्सन भएर एउटा pine cone जस्तै गरि ब्रेनको दुईभागमा च्यापिएर pineal gland रहेको हुन्छ जसलाई वास्तवमा Retinal tissue पनि भनिन्छ।जसले हरेक कुराहरु परिकल्पनाहरुलाई imagine eye ball का रुपमा काम गरेर visiualisation गरि photo receptor गर्ने काम गर्छ अनि मन मस्तिष्कमा सन्चय गर्दछ। दिमाग हाम्रो शरिरको तेस्रो आँखा अनि street of soul पनि भन्ने गरिन्छ।
५.यी माथिका कुराहरुले थाहा पाउनु भयो होला हाम्रो मस्तिष्कले के कसरी काम गर्दछ अनि यसका कार्यक्षमता अनि बनावटहरुको बारेमा।हाम्रो मानव मनमस्तिस्क सैद्धान्तिक भन्दा प्राक्टिकल कुराहरुलाई छिटो समात्ने अनि लामो समय सम्म सजिलै मेमोरिमा सन्चय गरेर भनेको बेला याद गरेर पुन सम्झन सक्ने हुन्छ उदाहरणको लागि जब कुनै कथा नाटक हरु सुनेको भन्दा रियलमा हेरेका कुराहरुलाई मस्तिकमा कैद गरेर लामो समय सम्म सम्झिन सकिन्छ। यसको मतलब हाम्रो मस्तिस्कले सुनेको कुरा भन्दा देखेको कुरालाई राम्रोसित स्टोर गर्न सक्छ ।
अनि जिबनमा घटेका हरेक राम्रा भन्दा बढी नराम्रा दुखदायी फन्नी क्रेजी घटनाहरु हाम्रो आखाले छिट्टो क्याच गरि ब्रेनले सन्चय गर्दछ।
त्यसैले हरेक पटक पढ्दा आफ्नो 3rd eye लाई ON गरेर visiualisation गरेर पढ्ने बानी गर्नुहोस
६.पढ्दा stressless भएर शान्त, दत्तचित्त भएर विषयबस्तुमा concerntrate भएर पढ्नुहोस
७.पढ्दा ब्यबहारिक कुराहरुसित दाजेर कल्पना गरि दृस्यमा बदल्दै अध्ययण गर्नुहोस जसले गर्दा पढेको कुरा तपाईंको आम जिबनमा घटी रहेका कुराहरु जस्तै गरि सजिलो र लामो समयसम्म सन्चय भएर चाहिएको बेला याद गर्न र सम्झन सजिलो होस
८.कति घण्टा पढ्ने?कुन कुन कुराहरु महत्वपूर्ण भनेर द्विबिधामा बस्नु भन्दा बुझ्ने गरि पढ्नुहोस।धेरै पढेर थोरै बुझ्न याद हुनुभन्दा थोरै पढ्नुहोस तर बुझेर याद हुनेगरि पढ्नुहोस।
९.सधै े
धेरै र राम्रो गर्ने टार्गेट बनाउनुहोस । रुटिन बनाउनुहोस र ब्रेक नगर्नुहोस।practice will make perfect भन्ने भनाईलाई नबिर्सनुहोस
१०.ADVANCED COURCE राम्ररी पढ्न, बुझ्न ब्याकरण निकै महत्वपुर्ण भएकोले ब्याकरणलाई बुझेर पढ्नुहोस अनि नया लागेको कुराहरुलाई नोट गर्ने बानी गर्नुहोस र Cornfused भएको बेला पल्टाएर हेरेर क्लिएर गरिहाल्नुहोस।
११.ब्याकरणमा भएका सबै कुराहरु,महत्वपूर्ण नै छन् तर केही स-साना कुराहरु जस्तै उच्चारण नियमहरुमा द्विबिधा छ भने त्यस्ता कुराहरु बिस्तारी पढ्दै जादा imrpove हुँदै जाने भएकोले त्यसमा नअडि particles,prepositions,noun prounouns,tense,conjunctions,irregular verbs हरुलाई बुझ्नुहोस र याद गर्नुहोस
१२.पाठ्यक्रमका सबै च्याप्टरहरु महत्वपूर्ण नै छन् त्यसैले पाठ १ देखि चित्र शब्दार्थहरु सहित याद गर्दै कोरियन सस्कृती जानकारी र क्रियाकलाप हरु राम्रो सङ्ग सबैलाई बुझ्नुहोस याद गर्नुहोस ।
नेपाली भाषाका यौन वेबसाइट छ्याप्छ्याप्ती हेर्नुहोस कुन कुन वेबसाइट मा हेर्न मिल्छ यौन भिडियो
नेपाली भाषाका यौन वेबसाइट छ्याप्छ्याप्ती हेर्नुहोस कुन कुन वेबसाइट मा हेर्न मिल्छ यौन भिडियो
नेपाली भाषाका यौन वेबसाइट छ्याप्छ्याप्ती हेर्नुहोस कुन कुन वेबसाइट मा हेर्न मिल्छ यौन भिडियो
यौन वेबसाइट को फोटो तथा भिडियो हेर्न तल जानुहोस
इन्टरनेट प्रयोगकर्ता मध्ये ठूलो हिस्साले यौनका सन्दर्भ खोजिरहेको र त्यस माथि पनि नेपाली भाषाका यौन सामग्री बढी खोजिने तथ्य सार्वजनिक भइसकेको छ । यौन सामाग्रीको अध्याधिक खोजिका कारण इन्टरनेट ट्राफिकलाई समेत प्रभावित बनाउने गरेको छ ।
कम्पुटरमा खोल्दाबित्तिकै आफुलाई हेर्न मन लागेका तर दुनियांले बर्जित गरेका गतिविधि हेर्न पाइनेपछि यसतर्फको आकर्षण बढेको हो । हुंदाहुंदा इन्टरनेटबाटै यौनको कारोवार हुन थालेको छ ।
यीनै हुन् ती चालक जसले गाडीको ब्रेकफेल हुँदा पनि बचाए ७० जना यात्रुको ज्यान
जुम्लाबाट काठमाडौका लागी छुटेको ना. ५ ख ६३७ नम्बरको कर्णाली यातायतको बस दिउसो २ बजे दुर्घटना भएको हो ।
ताजा समाचार
एमाले अध्यक्ष ओली ६० दिनलाई मात्र प्रधानमन्त्री ! हतारोमा लतारो
दुई दलको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई अबको दुुई महिना कसैले हल्लाउन सक्ने छैन । ओलीले अबको ३० दिन भित्र संसदमा विश्वासको मत लिनुपर्ने छ । यो अवधिमा विश्सास लिन नसकेमा राष्ट्रपतिले धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।
त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले पनि संसदमा ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ । यो अवस्था आएमा ओलीलाई चुनौती दिने अर्को कोही हुने छैन । कारण संसदमा एमाले सबैभन्दा ठूलो दल छ र यो दलको संसदीय दलको नेता केपी ओली नै । यो ३० दिनभित्र विश्वासको मत लिन नसकेमा भने प्रधानमन्त्री नियुक्तिको विषयले नयाँ कोर्ष लिनेछ । यसको अर्थ संघीय संसदको अर्को कुनै दलको सदस्यले मौका पाउनेछन् । र यो प्रक्रिया पनि फेल खाएमा भने तत्कालिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दै ६ महिनाभित्र चुनाव गरिनेछ ।
प्रधानमन्त्री बन्न साह्रै हतारो
काँग्रेस सभापति शेरबहादर देउवाले बालुवाटारमा राजीनामा पत्र तयार पार्न पाउँदा नपाउँदै, नयाँ प्रधानमन्त्रीको नियुक्ति पत्र थाप्न शितल निवास पुगिसकेका थिए । बालुवाटारबाट टेलिभिजन मार्फत राजीनामा घोषणा गरेर देउवा शितल निवास पुुग्दा ओली समूह त्यहीँ थियो । देउवाको राजीनामा पत्र हात पर्नासाथ राष्ट्रपति विद्यादेवी भण्डारीले रेडिमेड नियुक्ति पत्र ओलीलाई थमाइदिइन् । त्यही हतारोको एउटा लतारो प्रमाण थियो, राष्ट्रपति कार्यालयले शुरुमा एक वर्षअघिको मिति राखेर ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेको विज्ञप्ती दिनु
नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ मा, प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । त्यसैले दलको संसदीय दलको नेता समेत नबनीकन ओलीले प्रधानमन्त्रीको नियुक्तिपत्र बुझे ।
नियुक्ति पत्र गोजीमा हालेको केहीघण्टा पछि मात्र ओली एमाले संसदीय दलको नेतामा चयन भए । बाहिर देख्दा एमालेभित्र संसदीय दलको नेताका लागि दावी गर्ने कुनै उम्मेदवार थिएनन्। प्रधानमन्त्री नियुक्त नै भएपछि अरुले हिम्मत गर्ने सवाल पनि सकियो । ओलीलाई प्रधानमन्त्री बन्न मात्रै होइन, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीलाई पनि वेभसाइटमा प्रधानमन्त्रीको नाम फेर्न हतारो देखियो । ओलीले सपथ खानु ५ घण्टाअघि नै ओलीलाई सम्माननीय प्रधानमन्त्री भनेर राख्यो ।
Thursday, February 15, 2018
दिल थर्रा गया, इस वीडियो को देखकर, मेरे पास कोई सोर्स तो नहीं की ये वीडियो कहाँ की है, news
समाचार
दिल थर्रा गया, इस वीडियो को देखकर, मेरे पास कोई सोर्स तो नहीं की ये वीडियो कहाँ की है,
मगर सोशल मीडिया पर वायरल है। जिस तरह की भाषा बाेल रहे है लग रहा है उतरप्रदेश के हापुड़ जिले के किसी कस्बे की है कहाँ जी रहे हैं हम?
क्यों लोग हैवान बनते जा रहे हैं? क्या किसी भी जोड़े के साथ ऐसी हैवानियत करना सही है? ये पहला मामला नहीं, ऐसी बहुत सारी वीडियोज़ वायरल हो चुकी है,
जिसमे मनचले गुंडे इकट्ठा होकर सड़क पर सरेआम प्रेमी जोड़ों को छेड़ते हैं,
देखिये कैसे युवक को जकड़कर युवती के साथ जबरदस्ती कुछ सूअर टाइप लोग जिस्म नोच रहे हैं।
प्रेमी जोड़े सावधान रहें, और ऐसे शांत इलाके में जाने से बचे, जहाँ आपकी मदद करने वाला कोई ना हो।
अगर यह गलत काम कर रहे थे ताे तुमनें काैनसा अच्छा काम कर दिया ...!
हैवानाें ....
आप लोग जाहिलियत से बाहर आइये और बिना हक़ीक़त जाने किसी पर भी इलज़ाम नहीं लगाइए, और गाली गलौज बिल्कुल नहीं कीजिए,।
ऐसे लाेगाें काे सजा दिलवानें के लिए मेरे साथ जुड़ीए ..
शेयर करने का मक़सद सिर्फ ये है कि ये चाहे जो भी हैं इनको सख़्त सज़ा मिलनी चाहिए। ye
मगर सोशल मीडिया पर वायरल है। जिस तरह की भाषा बाेल रहे है लग रहा है उतरप्रदेश के हापुड़ जिले के किसी कस्बे की है कहाँ जी रहे हैं हम?
क्यों लोग हैवान बनते जा रहे हैं? क्या किसी भी जोड़े के साथ ऐसी हैवानियत करना सही है? ये पहला मामला नहीं, ऐसी बहुत सारी वीडियोज़ वायरल हो चुकी है,
जिसमे मनचले गुंडे इकट्ठा होकर सड़क पर सरेआम प्रेमी जोड़ों को छेड़ते हैं,
देखिये कैसे युवक को जकड़कर युवती के साथ जबरदस्ती कुछ सूअर टाइप लोग जिस्म नोच रहे हैं।
प्रेमी जोड़े सावधान रहें, और ऐसे शांत इलाके में जाने से बचे, जहाँ आपकी मदद करने वाला कोई ना हो।
अगर यह गलत काम कर रहे थे ताे तुमनें काैनसा अच्छा काम कर दिया ...!
हैवानाें ....
आप लोग जाहिलियत से बाहर आइये और बिना हक़ीक़त जाने किसी पर भी इलज़ाम नहीं लगाइए, और गाली गलौज बिल्कुल नहीं कीजिए,।
ऐसे लाेगाें काे सजा दिलवानें के लिए मेरे साथ जुड़ीए ..
शेयर करने का मक़सद सिर्फ ये है कि ये चाहे जो भी हैं इनको सख़्त सज़ा मिलनी चाहिए। ye
Taja news...
एउटा दु:खद खबर
म रुबी भ्याली गाउ पालिका २ मा पर्ने धादिङको तिप्लिङमा दुङ्देन देबी माध्यमिक् बिध्यालय् को ३९ बार्षिक् उत्सब कार्यक्रममा पुगेको थियो/ हिजो २८ गते कार्यक्रम सोचेको भन्द् राम्रो भयो/ आज बिहान म् र् स्कूल को प्रिन्सिपल दाजु काठमन्डौ फर्किने क्रममा तिप्लिङको ठुलो गाउ अाईपुग्द वडा अधाक्ष् पेम्बा घले दाईको फोन आयो र् यो दु:खद खबर सुनाउनु भयो अली तल आए आरेन भन्दा माथि अाईपुगे यो नानीको छोरा मेरो आमा भेटna जान्छु भन्दै दौडिदै आएको भेटे अनी हामीले भने तिम्रो आमा गाउमा छ् बाबु तर विश्वाश गरेन त्यो बाबुले मेरो आँखा रसिन थाले हामीले त्यो बाबुलाई त्यो गाउको एक नानीलाई जिम्म दिएर पठाएँ अली तल आए आरेन सङ्गै को चौतराmaa यो बहिनी यो अवस्थामा देखे हे भगवान यो नानीको आत्माले शान्ती पाओस ॐ मणे पेध्मे हुङ ह्री १०८... साम्भार फेसबुक बाट .......
बुनि को आत्माले सान्ती।मिलोस rip लेखी पेज लाईक सियर गरि दिनु होला बिचरा बुनि ...
म रुबी भ्याली गाउ पालिका २ मा पर्ने धादिङको तिप्लिङमा दुङ्देन देबी माध्यमिक् बिध्यालय् को ३९ बार्षिक् उत्सब कार्यक्रममा पुगेको थियो/ हिजो २८ गते कार्यक्रम सोचेको भन्द् राम्रो भयो/ आज बिहान म् र् स्कूल को प्रिन्सिपल दाजु काठमन्डौ फर्किने क्रममा तिप्लिङको ठुलो गाउ अाईपुग्द वडा अधाक्ष् पेम्बा घले दाईको फोन आयो र् यो दु:खद खबर सुनाउनु भयो अली तल आए आरेन भन्दा माथि अाईपुगे यो नानीको छोरा मेरो आमा भेटna जान्छु भन्दै दौडिदै आएको भेटे अनी हामीले भने तिम्रो आमा गाउमा छ् बाबु तर विश्वाश गरेन त्यो बाबुले मेरो आँखा रसिन थाले हामीले त्यो बाबुलाई त्यो गाउको एक नानीलाई जिम्म दिएर पठाएँ अली तल आए आरेन सङ्गै को चौतराmaa यो बहिनी यो अवस्थामा देखे हे भगवान यो नानीको आत्माले शान्ती पाओस ॐ मणे पेध्मे हुङ ह्री १०८... साम्भार फेसबुक बाट .......
बुनि को आत्माले सान्ती।मिलोस rip लेखी पेज लाईक सियर गरि दिनु होला बिचरा बुनि ...
Wednesday, February 14, 2018
jaljala ko. shayog news
कृपया देखेर पनि नदेखे जस्तो नगरिदिनु होला
तपाइको एउटा शेयर र सानो आर्थिक सहयोगले दुबै मृगौला पिडित गायिका जलजला परियारको जिन्दगी बच्न सक्छ थोपा थोपा मिलेर नै समुन्द्र बन्छ भने तपाईं हामिले एउटा नया कपडा किन्ने पैसा जम्मा गरेर जलजलाको जीवन बचाउन सकिन्छ आज टिचिङ हस्पिटलको इमर्जेन्सीमा जलजलाको चिन्त जनक अवस्था देख्दा मेरो मात्र हैन तपाइहरुको आखाले पनि आँसु रोक्न सक्ने थिएन होला तपाईं हाम्रो सहयोगको अपेक्षा राखी जलजला र उहाको बुबु आमाले बाटोभरी बिस्वासको नजर बिछाइरहनु भएको हुदा मेरा आदरणीय समाजसेवी बिचार हुनु भएका सम्पुर्ण प्रती आर्थिक सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु र करण फिल्मस प्रोडक्सन पा लि को पहलमा आर्थिक संकलन गर्ने बाचा पनि गर्दछु ।
सहयोग गर्नुहुनको लागि globe ime खाता नम्बर - 3507010003576 नारायण बहादुर दर्जी
फोन- 9843603005 जलजलाको बुबा
9841583264
धन्यवाद ।
‘जनयुद्ध’का ‘बमगुरु’: प्रचण्ड र बादललाई विश्वास दिलाउन पड्काएर देखाउनुपर्यो: कमलदेव शाह
१ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर आउँदा एउटा कुरा भन्न छुटाउँदैनन् । २०५२ सालमा शुरु भएको ‘जनयुद्ध’का लागि आफूलाई पहिलोपटक बम बनाउन सिकाउने गुरु धनुषाकै रहेकोले जनकपुरसँग आफ्नो विशेष नाता रहेको भन्ने गर्छन् ।
तत्कालीन नेकपा (मशाल) ले २०४४/०४५ सालतिर सशस्त्र क्रान्तिको तयारी गर्दा प्रचण्डलाई बम बनाउने, पड्काउने तालिम दिने व्यक्ति थिए, धनुषा, सवैलाका कमलदेव साह । २०३६ सालको विद्यार्थी आन्दोलनपछि अनेरास्ववियु (पाँचौं) मा केही समय काम गरेपछि साह मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मशाल) तिर लागेँका थिए । २०४० सालमा सिरहाको एउटा गाउँमा पार्टीको प्रशिक्षण चलिरहेको थियो । पार्टीमा केन्द्रीय सदस्य रहेका पुष्पकमल दाहालको भूमिगत नाम त्यतिबेला ‘विश्वास’ थियो ।
‘प्रचण्डले पार्टीमा पहिलोपटक दीर्घकालीन जनयुद्धको प्रस्ताव ल्याउँदा हामी तरङगित भएका थियौं, भलै हामीमध्ये कसैमा फौजी अभ्यासको अनुभव थिएन’ कमलदेवले तीन दशक पुरानो घटना स्मरण गर्छन् ।
‘भारतमा सैन्य तालिम दिने समूहहरू छन् भन्नेसम्म सुनेका थियौं र केही युवक मनभरी खुलदुली लिएर २०४१ सालमा भारततिर हान्नियौं । त्यहाँ नबजनवादी मोर्चा नेपालका अध्यक्ष स्व रामराजाप्रसाद सिंहसँग पटनामा भेट भयो’ साह स्मरण गर्छन । रामराजा पनि पञ्चायत फालेर नेपालमा गणतन्त्र ल्याउन सशस्त्र क्रान्ति नै गर्नुपर्छ भन्दै आन्दोलनमा थिए ।
‘हामी ४० जनाको टोली बनेर सैन्य तालिमका लागि भारतको झारखण्डको सिमुलतला जङगल पुग्यौं । रामराजाका भाई लक्ष्मणप्रसाद सिंह हाम्रो समूहका नेता थिए । हामीले त्यहाँ बम बनाउने, बिस्फोट गराउने र अन्य हतियार चलाउने तालिम लियौं,’ कमलदेवले लोकान्तरसँग भने ।
‘६ महिना पुगेपछि रामराजा बाबुले मिसनमा जाने बेला भयो, को तयार छ भनेर सोध्दा म अग्रसर भइहालें ।’ कमलदेवले भने, ‘खेमराज भट्ट मायालुको नेतृत्वमा म सहित तीन जनाको टोली धनगढीस्थित सैनिक ब्यारेकमा विस्फोट गराउन खटियो ।’
धनगढीमा पहिलो विस्फोट
प्रचण्डलाई बम बनाउन सिकाउने गुरु कमलदेवका पनि गुरु हुन, गणतन्त्र नेपालका प्रणेता रामराजाप्रसाद सिंह । सिंहसँगै उनले बम बनाउन सिकेका थिए । त्यसैले त कमलदेवले नै २०४२ सालमा धनगढीको सैनिक ब्यारेकमा बम विस्फोट गराएका थिए । खेमराज भट्ट मायालुलाई भारतमा छोडेर एकजना साथी लिएर कमलदेव बम विस्फोट गराउन धनगढी आएका थिए ।
त्यसपछि उनी भारत निर्वासित भए । ‘कारवाहीको सिलसिलामा धनगढीको एउटा होटलमा बस्यौं । सेना बस्ने गेटमा बम छोडिदियो अनि होटल छोडेर भारततिर लाग्यौं’ पहिलो पटक विस्फोट गराएको घटना स्मरण गर्दै उनले भने, ‘सैनिक ब्यारेकको गेट उडेछ । मान्छे मर्यो कि मरेन हामीलाई थाहा भएन ।’
२०४२ सालको बमकाण्डको नामले चर्चित धनगढी, जनकपुर, काठमाडौंको राजदरबार, राष्ट्रिय पञ्चायत लगायतका स्थानमा भएको बिस्फोट त्यसैको परिणाम थियो । नव जनवादी मोर्चाका सवै नेता कार्यकर्ताहरू प्रहरीको वान्टेड सुचिमा थियो । भारत फर्केर पुनः रामराजा प्रसादको शरणमा बस्नुपरेको थियो । एक वर्ष पछि घर परिवारलाई भेटन भनेर रामराजा प्रसाद सिंहले कमलदेवलाई भारतको जयनगर पठाए ।
२०४४ सालमा भेटिएका मशालका नेता मातृका यादव र रामवृक्ष यादवले पार्टी जनयुद्धमा जाने तयारी गर्दैछ भन्दै कमलदेवलाई चितवन, शिवनगरस्थित प्रचण्डको घर पुर्याएका थिए । ‘त्यतिबेला प्रचण्डले २०४२ को बमकाण्ड हामीले गरेको कुरामा विश्वास गर्नुभएको थिएन । उहाँको विचारमा त्यो दरबारको षड्यन्त्र थियो’, कमलदेवले भने ।
त्यसपछिका तीन महिना कमलदेव प्रचण्डकै घरमा बसें । रामबहादुर थापा बादल पनि त्यहीं थिए । ‘एक दिन मैले बम बनाएर पड्काएपछि बल्ल उहाँहरूले पत्याउनुभयो । त्यसपछि प्रचण्डले हामीलाई पनि सिकाउनुपर्यो भन्नुभयो । हामी गोरखातिर लाग्यौं । त्यहाँ मैले बम बनाउन सिकाएँ । थापाले बन्दुक र सीपी गजुरेलले लट्ठी चलाउन सिकाउनुहुन्थ्यो’ साहले पुराना दिन सम्झँदै भने । ‘प्रचण्डले चाहिँ राजनीतिक प्रशिक्षण दिनुहुन्थ्यो, सँगसँगै आफूले पनि सामान्य बम, टाइमबम, ब्यागबम र ग्रिनेड बनाएर बिस्फोट गर्न सिक्नुभयो ।’
त्यहीबेला छोरो सिकिस्त बिरामी भएको खबर आएपछि साह घरतिर लागे । भारतको बम्बई लगेर डेढ वर्ष उपचार गरेपछि मात्र छोरो ठीक भयो । त्यसपछि नेपाल फर्किंदा जनआन्दोलन चर्कंर्दै थियो । ‘मेरो सम्पर्क बाम मोर्चाका धनुषा अध्यक्ष रामचन्द्र झासँग भयो । उनकै उत्प्रेरणाले पार्टीमा सहभागी नभए पनि म आन्दोलनमा होमिएँ ।’, कमलदेवले लोकान्तरसँग भने, ‘जनआन्दोलन सफल भइसकेपछि पार्टीले दिएको ‘वाम कांग्रेस गठबन्धन मुर्दावाद, बहुदलीय व्यवस्था धोका हो’ भन्ने नारामा चित्त नबुझेर पार्टी छाडेँ । त्यसैताका मालेमा लागेको म केही समयपछि एमालेको जिल्ला कमिटी उपसचिव हुँदै धनुषा जिविस सदस्य पनि भएँ । फेरी २०६२ पछि भने राजनीतिमा सक्रिय भइनँ ।’
खान लाउन धौधौ हुने परिवारको मान्छे भएकोले गुजाराका लागि जनकपुरमा किराना पसल चलाइएर रहेको उनी बताउछन् । दोस्रो जनआन्दोलन सफल भएपछि एकदिन साह प्रचण्डलाई भेट्न काठमाडौं गएका थिए । तर, कडा सुरक्षा घेराभित्र बसेकाले उनले प्रचण्डलाई भेट्न पाएनन् ।
‘त्यसपछि दुईचार पैसा कमाई होला भनेर मलेसिया गएँ । तीन वर्ष प्लाष्टिक कारखानामा हाड घोटेर फर्किए लगत्तै रामराजाप्रसाद सिंहको जीवनीसम्बन्धी पुस्तक विमोचनमा प्रचण्डलाई भेट्ने संयोग पर्यो । उहाँले इतिहास बिर्सनुभएको रहेनछ, म खुसी भएँ’ कमलदेवले भने, ‘त्यस अवसरमा प्रचण्ड आफैँले बमको प्रसङग सार्वजनिक नगरेको भए शायद मैले कहिल्यै पनि भन्ने थिइन होला । र, त्यो रहस्य सायद सधैँका लागि रहस्य नै रहने थियो होला ।’
भारतीय स्वतन्त्रता सङग्राममा शहीद भएका भगतसिंहलाइ कमलदेव आदर्श मान्छन् । ‘उनको भनाई थियो, मान्छे मार्न होईन, जोगाउन बम पड्काउनुपर्छ । उनको यस विचारबाट म कति प्रभावित थिएँ भने मशालमा रहँदा मैले आफ्नो नाम नै भगतसिंह राखेको थिएँ । मैले प्रचण्डहरूलाई बम बनाउन सिकाएको पनि ‘मानिस मार्नका’ लागि थिएन’ कमलदेवले लोकान्तरसँग भने ।
प्रचण्डप्रति शुरुमै आशावादी
प्रचण्डको तर्क, राजतन्त्र प्रतिको दृष्टिकोण, पार्टीको विश्लेषण र मुलुकको आवश्यकता मनन गरेपछि कमलदेवलाई लाग्यो, प्रचण्डको नेतृत्वले नै नेपालबाट राजतन्त्रलाई समाप्त गर्नसक्छ । ‘प्रचण्डलाई तालिम दिने बेलामै उहाँप्रति म आशावादी थिएँ’, उनले भने ।
२०४२ सालको बमकाण्ड भन्दा पहिला कमलदेव नेकपा मशालमा थिए । प्रचण्डले जिल्ला समितिका बैठकहरूमा ‘सशस्त्र युद्ध गर्नुपर्छ’ भन्ने प्रशिक्षण दिने गर्थे । ‘रामराजाजीसँग बम बनाउन सिकेकोे कुरा मैले रामवृक्षलाई बताएँ । त्यसपछि उहाँले मलाई प्रचण्डसँग भेटाउनुभयो’ उनी सम्झन्छन् ।
तत्कालीन मशाल र पछि नेकपा एकता केन्द्रका केन्द्रिय सदस्य रामवृक्ष यादवको २०५१ सालमा हत्या भएको थियो । रामवृक्ष यादव र मातृका यादवसँग जिल्ला कमिटीमा रहेर कमलदेवले काम गरेका थिए । २०५२ सालमा माओवादीले सशस्त्र विद्रोह सूरु गरेपछि अध्यक्ष प्रचण्डसँग कमलदेवको सम्पर्क टुटेको थियो ।
‘जनयुद्ध शुरु गरेपछि उहाँ र मेरो सम्पर्क विच्छेद भयो । म एमालेमा भएकाले सम्पर्क गराउने माध्यम खतम भयोे । माओवादीका केही साथीहरूले मलाई प्रचण्डसँग सम्पर्क गर्न दिएनन् । प्रचण्डले मलाई खोजेका पनि थिए तर, खोज्दा म मरिसकेको खबर प्रचण्डलाई दिएको रहेछ’ साहले भने ।
धनुषामा प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृतहरूसँग झगडा पनि पथ्र्यो कमलदेवको । ‘प्रचण्ड भनेको ज्ञानेन्द्र हो भन्थे उनीहरू, तर म, त्यसको प्रतिवाद गर्थे’, विगतका ती दिनहरू सम्झँदै कमलदेवले भने,‘ म भन्थें, प्रचण्डलाई म चिन्छु, उहाँको नाम पुष्पकमल दाहाल हो, उहाँको घरमा म बसेको छु, उहाँका छोराछोरीलाई म चिन्छु तर उनीहरू पत्याउँदैनथे ।’ जिविस सदस्य हुँदा २०५५ सालतिर माओवादीको भित्रिया मान्छे हो भनेर प्रहरीको एसपीले गोली हान्नुपर्छ भनेको उनी दावी गर्छन् ।
अब माओवादीतिरै
२०६२ सालमा एमाले परित्याग गरेका कमलदेव अहिले माओवादीमा छन् । ‘मेरो इच्छा माओवादीतिर नै हो । म जुनबेला पनि माओवादी तिरको हो । विभिन्न परिस्थितिले गर्दा मात्रै म यताउता भएको हुँ’ आफुले बम बनाउन सिकाएको दुई दशकपछिको अवधिमा नेपालमा व्यापक राजनीतिक परिवर्तन हुने अनुमान उनले पहिल्यै गरेका थिए ।
‘मलाई अहिलेको अवस्था आउँछ भन्ने लागेको थियो । पहिले मशाल र पछि माओवादीले मात्र राजतन्त्र खत्तम गर्न सक्छन् भन्ने मलाई लाग्थ्यो’ उनले भने । नेकपा मशालले २०४७ सालमा ‘बाम कांग्रेस गठबन्धन मुर्दावाद’ भन्ने नारा लगाएको कमलदेवलाई चित्त बुझेको थिएन ।
कांग्रेस र वाम मिलेर बहुदल ल्याएका थिए । मशालले ‘बहुदलीय व्यवस्था धोका हो’ भनेको पनि कमलदेवलाई चित्त बुझेको थिएन । २०४७ सालमा उनी एमाले भए । उनले भने, ‘कसैबाट थाहा पाएमा सेनाले मलाई मारिदिन्छ भन्ने लागेको थियो । सुरक्षित हुन्छु भनेर नै म एमालेमा बसेको हुँ । अहिले पनि मलाई खतरा नै छ । कमलदेव एमालेमा धनुषा जिल्ला कमिटी सदस्य निर्वाचित भएका थिए । २०६२ सालसम्म उनी एमालेमा नै रहे । २०६२ सालपछि कमलदेव रोजगारीको खोजीमा मलेसिया गए । उनले भने, ‘कमजोर आर्थिक अवस्थाले गर्दा म मलेसिया जानु परेको थियो, तर आर्थिक रूपमा ठूलो परिवर्तन आएन ।’
कमलदेव अहिले माओवादीमा राजनीतिसंगै व्यवसाय गर्दै आएका छन् । ‘आफुलाई गुरु मानेर इतिहासलाई नबङ्याउनुले पनि प्रचण्ड कति इमान्दार हुन् भन्ने कुराको पुष्टि हुन्छ’ कमलदेव भन्छन् । स्रोत लोकान्तरबाट( प्रदेश-२ प्रतिनिधी अजय अनुरागी लेखक)
गुण्डुमा बाघको आक्रमणमा बालकको मृत्यु #शिबरात्रीको_दिन_दुखत_खबर
गुण्डुमा बाघको आक्रमणमा बालकको मृत्यु
#शिबरात्रीको_दिन_दुखत_खबर
फाल्गुन १, भक्तपुर —सूर्यविनायक नगरपालिका - ७, गुण्डु पानीट्याङ्की स्थित बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार साँझ पसल गएर फकिर्ने क्रममा स्थानीय सुनिल तामाङका ६ वर्षीय छोरा शिशिर तामाङलाई बाघले आक्रमण गरी घिसारेर जङ्गलमा लगेको हो ।
बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेपछि स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालक शव फेला पारेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी दिपक श्रेष्ठले बताए ।
बाघले जङ्गलमा बालक खाईरहेको अवस्थामा फेला परेको र मानिसको भिड देखेपछि भागेको उनले बताए । बाघले बालकको शरीरको तल्लो भाग आधा खाएको अवस्थामा शव फेला परेको समेत प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।
(यो पोष्ट सक्दो शेयर गरेर अरुलाई पनि सावधानी अपनाऊन खवरदारी गरौं। आफ्नो टोल- छिमेकको खबर थाहा पाऊन
#शिबरात्रीको_दिन_दुखत_खबर
फाल्गुन १, भक्तपुर —सूर्यविनायक नगरपालिका - ७, गुण्डु पानीट्याङ्की स्थित बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार साँझ पसल गएर फकिर्ने क्रममा स्थानीय सुनिल तामाङका ६ वर्षीय छोरा शिशिर तामाङलाई बाघले आक्रमण गरी घिसारेर जङ्गलमा लगेको हो ।
बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेपछि स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालक शव फेला पारेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी दिपक श्रेष्ठले बताए ।
बाघले जङ्गलमा बालक खाईरहेको अवस्थामा फेला परेको र मानिसको भिड देखेपछि भागेको उनले बताए । बाघले बालकको शरीरको तल्लो भाग आधा खाएको अवस्थामा शव फेला परेको समेत प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।
(यो पोष्ट सक्दो शेयर गरेर अरुलाई पनि सावधानी अपनाऊन खवरदारी गरौं। आफ्नो टोल- छिमेकको खबर थाहा पाऊन
Tuesday, February 13, 2018
Khadi muluk ma janu vanda aagadi yo video hernu
Aek choti hernu
हाम्रो गाउँ को दाई रेशम भुजेल हो, अहिले मलेसिया मा मानसिक सन्तुलन गुमाएर बिजोग अवस्था मा छ भन्ने सुनेको छु, उसलाई तुरुन्तै नेपाल झिकाएर, साधारण उपचार गरेको खण्डमा पुनर्जीवन पाउनेछ । सबैले पहल गरौं !
धदिङ गङा जमुना गाउ पालिक, वडा नम्बर ५ फुल्खर्क
Yo video hernu ani shear garnu dhaerai vandadherai shear garnu
Monday, February 12, 2018
news.nepal
धेरै दुख् लाग्दो घटना हाम्रो समाज पशु सरह रहेछ नारिको
सम्मान गर्नु भन्छन तर हाम्रो समाज येति घटीया रहिछ कि सोच्न पनि सकिन्न, येस्तो पापी मान्छे लाई यो समाज बाट भगवान ले किन सजाय दिन्नन, यो हिजो को घटना हो भोजपुर शोभे घर हुनु भएको चेली आफ्नो माइती घर गाबिस डम्मर्खु शिबालये सामाताङ बाट 11 बर्स को छोरा संग आफ्नो घर फर्किदै गर्दा छोमु भन्ने जङल मा केही पापी हरु ले उहालाई बलात्कार गरि हत्या गरिएको छ, उहाँको घर मा 5 जना मसिना छोरी र छोरा छन उहाँको श्रीमान् हाल मलेसिया मा हुनु हुन्छ , जस्ले पनि येस्तो हर्कत गरेको छ चाडो भन्दा चाडो कारबाही होस, र उहाँको आत्मले चिर शान्ति पायोस, भोलि येस्तो घटना बाट अरु हाम्रो चेलीबेटी हरु सतर्क रहनु होला, नेपाल सरकार लगयेत मिडिया का पत्र कार साथी हरुको पनि येस प्रती कडा ध्यानाकर्षण गराउन चाहन्छौ हार्दिक श्रद्धान्जली
सम्मान गर्नु भन्छन तर हाम्रो समाज येति घटीया रहिछ कि सोच्न पनि सकिन्न, येस्तो पापी मान्छे लाई यो समाज बाट भगवान ले किन सजाय दिन्नन, यो हिजो को घटना हो भोजपुर शोभे घर हुनु भएको चेली आफ्नो माइती घर गाबिस डम्मर्खु शिबालये सामाताङ बाट 11 बर्स को छोरा संग आफ्नो घर फर्किदै गर्दा छोमु भन्ने जङल मा केही पापी हरु ले उहालाई बलात्कार गरि हत्या गरिएको छ, उहाँको घर मा 5 जना मसिना छोरी र छोरा छन उहाँको श्रीमान् हाल मलेसिया मा हुनु हुन्छ , जस्ले पनि येस्तो हर्कत गरेको छ चाडो भन्दा चाडो कारबाही होस, र उहाँको आत्मले चिर शान्ति पायोस, भोलि येस्तो घटना बाट अरु हाम्रो चेलीबेटी हरु सतर्क रहनु होला, नेपाल सरकार लगयेत मिडिया का पत्र कार साथी हरुको पनि येस प्रती कडा ध्यानाकर्षण गराउन चाहन्छौ हार्दिक श्रद्धान्जली
Thursday, February 8, 2018
Raju Shrivastav Best Comedy
2007 me jeetne wala raju shrivastav ki video dekhe or has has k pagal ho jae
Irfan Malik and Ali Hassan comedy video
Irfan Malik and Ali Hassan are Pakistani comedians who had participated in laughter challenge. They are stage drama performers. Watch their comedy
Suresh Albela best comedy in laughter challenge
Star one pe ye program lgta tha laughter challenge. Suresh Albela ne kmal ki performance di h is video me dil khush ho gya ap b dekhe
Mr. Bean Funny Video
Mr Bean ki ye comedy video dekhne k baad ap ka sad mood thek ho jae ga is lye hmesha khush rehne ki koshish kren. Video dekhe
Funny Animals Video
Is video me kch animals ki funny clips dikhae gae hen pasand ane ki surat me share zrur kijye ga
Funny Kids compilations - Try not to laugh challenge
I am very impressed by this video, therefore i have chosen this. Most funny video of kids must watch and i challenge you don't laugh for a second
Subscribe to:
Posts (Atom)