काठामाडौँ । धनुषाको लालगढमा ५८ वर्षीय पुरुषले २२ वर्षीय युवतीसँग अनमेल विवाह गरेको तस्विरसहित सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जेठी श्रीमतीको मृत्युपछि कान्छी श्रीमतीको रुपमा २२ वर्षीय युवतीलाई ती पुरुषले विवाह गरेका हुन् । केशव कोइरालाले आफ्नो ट्वीटर ह्यान्डलमा विवाहको तस्विरसहित ‘लालगढ निवासी मेरा ५८ वर्षीय फुपाजु र फुपुको मृत्युपछि नव फुपु बन्नु भएकी २२ वर्षीय नव फुपसलाई नारी दिवसको शुभकामना छ’ लेखेर पोष्ट गरेका छन् ।
No comments:
Post a Comment