Saturday, March 24, 2018

युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका पाइलटकी पत्नीको पनि आज मृत्यु भएको छ

९ चैत, काठमाडौं । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ । विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो ।

उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् ।

मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ ।पाइलट अविदले चलाएको जहाज फागुन २८ गते काठमाडौंमा दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित ४९ जनाको मृतयु भएको थियो । मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक छन् । बाँकी २१ जना नेपाली रहेका थिए

Friday, March 23, 2018

उपसभामुख तामाङले भनिन: गाईको मासु खाना पाउने विधिगत नियम बनाउनु पर्छ

प्रदेश ३ का उपसभामुख राधिका तामाङले गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेकी छन् ।संगै तामांग समुदायले ऐतिहासिक काल देखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने जुन ब्याबस्था छ यसलाई परिमार्जन गरि विधिगत हिसाव बाट उनीहरु माथिको अन्याय हटाउनु पर्ने बताएकी छन्
नेपाल तामाङ घेदुङले विहिबार गृहमन्त्री बादल समक्ष माग पत्र पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी हुन् । मागपत्र पेश गर्न प्रदेश ३ का उपसभामुख तामाङ तामाङ सांसद तथा अगुवाहरु पुगेका थिए
धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ–आफ्नो सांस्कृतिक र धर्मिक परम्परा अनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने कार्य बन्द गरिनुपर्ने भन्दै उनीहरुले मुल संविधानसँग बाझिने कानुनी ब्यवस्थाको खारेज गरी दिर्घकालिन समधान निकाल्न माग गरेका छन् ।
जवाफमा गृहमृन्त्री थापाले कानुन संशोधन नगरी समस्याको समाधान नहुने भन्दै त्यसको लागि आवश्यक पहल गर्ने आश्वसन दिएको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए । गाई काटेर खाएको अभियोगमा मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।

गृहमन्त्री थापाको निवास पुल्चोकमा तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, सांसद हितबहादुर तामाङ, ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ, पुर्व राज्यमन्त्री सुर्यमान दोङ र प्रदेश ३ का सांसद ओम ग्लान लगायत ध्यानकर्षण गराउन पुगेका थिए ।

Friday, March 16, 2018

हे भगवान एहन नि दर्द आदमी के घर मे कबो न बेटि के जन्म हुवे, तहन पता लागत कि बेटि कि छैय,,!


मधेश को दहेज मूक्त मधेश बनाने के लिए खड़ी बेटियां।

आप कम से कम एक शेयर तो कर सकते हैं।
अपना मधेशदहेज मूक्त मधेशबाल विवाह मूक्त मधेश
जय मधेश मधेश जय
दुनिया में बेटी नहीं होता तो बेटा कैसे होता है फिर भी लोग नहीं समझते बेटी भी चाहिए पैसे भी चाहिए यह कितनी गलत है

फटाह लुटेराहरुको प्रदाफास !! अब बन्छ नेपाल !! सक्दो शेयर गरौ !! हेर्नुहोस यो भिडियो सहित

हाम्रो नेपालमॉ पत्रकार हुनु पर्छ सॉच्चिकै चाहानुहुन्छ भने ऊहॉ Rabi Lamichhane दाई जस्तो ऊच्च बिचार र क्षमताको धनि र नेपालका Top पत्रकार।नत ऊहॉलाई डर छ नत कसैले सिकाऊनुपर्छ लौ हुनु त हुनु सच्चा नेपालका देशको दयामॉया गर्ने र ऊदारमॉ लिप्त ऊहॉको सँधै जयहोस दाई हजुरको र यो दुनिया सन्सारको यहॉ अब लुक्ने र चुक्ने छैन यो ग़लत फोहोरी समॉजका फटाहाहरुको पर्दाफास गर्नु त गर्नु कर्म गरेको फल खानै नपॉईने यहॉ लुटेराहरुको पर्दाफास हुदैछ र हुनुपर्छ अनिमॉत्र बन्छ नेपाल र दादा गुडलक हजुरको जयहोस हजुर 👏र सम्पुर्ण मॉ तिहारको शुभकामनॉ पनि हजुरहरुमॉ सबैमॉ।।।
Yo video hernu aekchoti.. जनताहरुको
हाम्रो नेपालमॉ पत्रकार हुनु पर्छ सॉच्चिकै चाहानुहुन्छ भने ऊहॉ Rabi Lamichhane दाई जस्तो ऊच्च बिचार र क्षमताको धनि र नेपालका Top पत्रकार।नत ऊहॉलाई डर छ नत कसैले सिकाऊनुपर्छ लौ हुनु त हुनु सच्चा नेपालका देशको दयामॉया गर्ने र ऊदारमॉ लिप्त ऊहॉको सँधै जयहोस दाई हजुरको र यो दुनिया सन्सारको यहॉ अब लुक्ने र चुक्ने छैन यो ग़लत फोहोरी समॉजका फटाहाहरुको पर्दाफास गर्नु त गर्नु कर्म गरेको फल खानै नपॉईने यहॉ लुटेराहरुको पर्दाफास हुदैछ र हुनुपर्छ अनिमॉत्र बन्छ नेपाल र दादा गुडलक हजुरको जयहोस हजुर 👏र सम्पुर्ण मॉ तिहारको शुभकामनॉ पनि हजुरहरुमॉ सबैमॉ।।।
Yo video hernu aekchoti..

Thursday, March 15, 2018

चीनको अर्को चमत्कार : यो बिमान चाइनाबाट अमेरिका २ घन्टामै पुग्छ ! जुन अन्य विमानलाई १४ घण्टा लाग्छ ! हेर्नुहोस भिडियोसहित

https://www.facebook.com/Masti-Comediy-1542576285823084/
एजेन्सी – चीनले विश्वमा चमत्कार गरिराखेको छ । चिनियाँ अनुसन्धानकर्ताले ‘हाइपरसोनिक’ विमानको नयाँ खाका सार्वजनिक गरेका छन् । उक्त खाका अनुसार ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिको विमान बन्ने छ ।
बीबीसीले उल्लेख गरे अनुसार उक्त परिकल्पना अनुसार बेइजिङदेखि न्यूयोकसम्मको यात्रा केही २ घण्टामै पूरा गर्न सकिने छ । अहिलेका विमानमा यो दूरीको यात्रा गर्न १४ घण्टा लाग्छ । यस्तो अनुसन्धान सैन्य उपयोगिताका लागि भएको समाचारमा उल्लेख गरिएको छ । यद्यपी यस्तो गतिको विमानमा यात्रा कस्तो होला भन्ने बहस भने सुरु भइसकेका छन् । यस्तो विमानको गति नाप्नका निम्ति ध्वनिलाई आधार मानिने छ ।
समाचारमा उल्लेख भए अनुसार ध्वनिको गति भन्दा कम गतिलाई सबसोनिक भनिन्छ । अहिलेका विमानहरु सबसोनिक हुन् । सुपरसोनिकको अवधारणा भनेको ध्वनिको भन्दा तिब्र गति हो ।सुपरसोनिकको गति ध्वनिको भन्दा पाँच गुणसम्म हुनसक्छ । हाइपरसोनिकको गति भने ध्वनिको भन्दा पाँच गुणाभन्दा बढी गतिको हुन्छ ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद ।
https://www.facebook.com/Masti-Comediy-1542576285823084/

Wednesday, March 14, 2018

ओली सरकारलाई हामी जसरी पनि घुडा टेकाएरै छाड्छौ: रामचन्द्र पौडेल

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताएका छन् ।पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । ‘प्रतिपक्षी को भूमिकाबाटै सरकारको घुडा टेकाउने हो । कडा रूपमा लागौं, मेहेनत गर्नुपर्छ, सकिन्छ’ पौडेलले भने ।

उनले कांग्रेसका सांसदहरु संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पार्टीको जिम्मा नै संसद सदस्यहरुको काँधमा रहेको टिप्पणी गरे । सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएको पौडेलको भनाइ छ ।

Monday, March 12, 2018

दुखद खवर बङ्लादेश बाट काठमाडौं आयेका विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सथलको धावन मार्गमा दुर्घटना भयेकोछ ।

दुखद खवर
बङ्लादेश बाट काठमाडौं आयेका विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सथलको धावन मार्गमा दुर्घटना भयेकोछ । दुर्घाटना मा ५० जनाले ज्यान गुमाएका छन भने घाइते १७ जनालाई नर्विक असपातल मा उपचार भैरहेको जानकारी ।
बिमानमा ७१ जना सवार थियो ।
दुखद खवर
बङ्लादेश बाट काठमाडौं
बङ्लादेश बाट काठमाडौं आयेका विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सथलको धावन मार्गमा दुर्घटना भयेकोछ । दुर्घाटना मा ५० जनाले ज्यान गुमाएका छन भने घाइते १७ जनालाई नर्विक असपातल मा उपचार भैरहेको जानकारी ।
बिमानमा ७१ जना सवार थियो ।बङ्लादेश बाट काठमाडौं आयेका विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सथलको धावन मार्गमा दुर्घटना भयेकोछ । दुर्घाटना मा ५० जनाले ज्यान गुमाएका छन भने घाइते १७ जनालाई नर्विक असपातल मा उपचार भैरहेको जानकारी ।
बिमानमा ७१ जना सवार थियो ।बङ्लादेश बाट काठमाडौं आयेका विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सथलको धावन मार्गमा दुर्घटना भयेकोछ । दुर्घाटना मा ५० जनाले ज्यान गुमाएका छन भने घाइते १७ जनालाई नर्विक असपातल मा उपचार भैरहेको जानकारी ।
बिमानमा ७१ जना सवार थियो ।