Wednesday, February 28, 2018
रबी लामिछानेले गरे यस्तो अपिल्, मागे नेपाली जनताको सहयोग
रबी लामिछानेले गरे यस्तो अपिल्, मागे नेपाली जनताको सहयोग
सिधा कुरा जनताका रबी लामिछाने लाईभ आएर जनता लाई साथ र सहयोगका लागि अपिल गरेका छन । लामो समय देखी चर्चामा रहेको बुद्ध नेपालमा जन्मेको भन्ने सन्देश दिन र सन्सार माझ पुर्याउन ७५००० मनिस एकै ठाउमा जुटाउने अभियान का लागी पहिले देखी नै धिराज राइ ले काम गरिरहेका थिए । यस कुरा मा रबी लामिछाने सहित नेपाल का धेरै सङ्घ र संस्था ले सहयोग गरेका हुन ।
यसै प्रसङमा ७५००० मानिस काथ्मन्डु मा भेला गरेर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने र बुद्ध नेपाल मा जन्मेका हुन भनेर दुनिया लाई प्रमाणित गर्ने अभियान मा रबी ले नेपाली जनाता को सहयोग सहित सहभागिता का लागी अपिल गरेका हुन ।
हामी नेपाली को यस्तो अभियान सफल पार्न सबै मा सहयोग गर्न अनुरोध छ ।
पहिलो पटक त सारै दुख्यो रगताम्मे भयो र पोल्यो पनि,उसको ठुलो रैछ
पहिलो पटक त सारै दुख्यो रगताम्मे भयो र पोल्यो पनि,उसको ठुलो रैछपहिलो पटक त सारै दुख्यो रगताम्मे भयो र पोल्यो पनि,उसको ठुलो रैछपहिलो पटक त सारै दुख्यो रगताम्मे भयो र पोल्यो पनि,उसको ठुलो रैछपहिलो पटक त सारै दुख्यो रगताम्मे भयो र पोल्यो पनि,उसको ठुलो रैछ
सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु
सुर्खेत । गुर्भाकोट नगरपालिका(२ देउती डाँडामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएका छन् ।भे१त ६१८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज कवी सेन्चुरीले बताए ।
दुर्घटनामा गुर्भाकोट(८ का २२ वर्षे चालक फत्तबहादुर विक, सोही ठाउँका २५ वर्षे शसिराम विक र २८ वर्षे नारायण खत्रीको घटनास्थलमै मृत्यु भएका हुन् । दुर्घटनामा सोही ठाउँका २८ वर्षे टेकबहादर धौलाकोटी र ३२ वर्षे अमर विक घाइते भएका छन् ।
सरिया लोड भएको ट्रयाक्टर गैरिबजारबाट बोटेचौर बजारतर्फ आउँदै गर्दा मालारानी प्रहरी चौकी नजिकै रहेको देउती डाँडामा दुर्घटना भएको हो ।
Sunday, February 25, 2018

चर्चित बलिउड नायिका श्रीदेवीको ५४ बर्षकै उमेरमा निधन (भिडियोमा हेर्नुस चर्चित फिल्मका २ गीत)
उनी ५४ वर्षकी थिइन्। एक विवाह समारोहका लागि छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित दुबई पुगेकी थिइन।
श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी खास नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तमिल, तेलेगु, मल्यालम तथा कन्नड भाषाका फिल्ममा काम गर्थिन्।
सन् १९७५ मा बलिउडमा बाक कलाकारका रूपमा प्रवेश गरेकी श्रीदेवी १३ वर्षको उमेरमा तमिल भाषाको ‘मुनरूदु मुडिचु’ फिल्म व्यस्क भूमिकामा काम गरेकी थिइन्। श्रीदेवी भारतकी सर्वाधिक ठूलो महिला स्टार मध्येकी एक हुन्।
‘सद्मा’, ‘चाँदनी’, ‘हिम्मतवाला’, ‘चालबाज’, ‘मिस्टर इन्डिया’, ‘मवाली’, ‘तोह्फा’ तथा ‘गुमराह’ जस्ता फिल्मक लागि चर्चित थिइन्।। ‘जुदाई’मा काम गरेपछी उनले करिब १५ वर्ष अभिनयबाट ब्रेक लिएकी श्रीदेवी सन् २०१२ मा सबैको मन जित्दै ‘इङ्लिस भिङ्लिस’बाट अभिनयमा फर्केकी थिइन्। अन्तिम पटक उनले गत वर्ष ‘मम’ फिल्ममा काम गरिन्।
फिल्ममा दर्शकमाझ उनको जोडी विशेषगरी अभिनेता अनिल कपुरसँग चर्चित थियो। वास्तविक जीवनमा अनिल उनका देवर थिए। उनका अधिकाशं सर्वाधिक सफल फिल्मका निर्माता पतिका फिल्मबाट पाएकी थिइन्।
श्रीदेवीका जान्हवी तथा खुशी गरी दुई छोरी छन्। जान्हवी यसै वर्ष बलिउडमा डेब्यू गर्ने तयारीमा थिइन्।
दुखद् खवर : म आफैं मरेकी हुँ भनेर सायरी सहित सुसाइड नोट लेखेर पासोमा झुन्डि यिनले यस संसारवाट विदा लिइन्
भैरबी गाउँपालिका वडा ३ बस्दै आएकी जुवारा बि क आफ्नै घरर्को पछाडी बेडुलाको रुखमा झुन्डिएर मरेको घट्ना स्थलमा पुगेका प्रहरीले बताएका छन ।
अलि पढेलेखेका महिलानै खुले आम दिसो नै झुन्डिदा अचम्म नलाग्ने ठाउँ छैन । उनले आफुलाइ कसैले नमारेको र आफू आफ्नो जिन्दगी देखेर मरेको लेखेर समेत मरेकै ठाउमा राखेकी थिइन । गाउका सबै महिला पुरुष मलामी गएको मौका पारेर मरेको हुन सक्ने स्थानीयले बताएका छन ।
गाउमा युबक केटा मिर्गौला फेल भएर काठमाडौमा निधन भएका युबकको अन्तेस्टी गर्न गएका थियौ उ पनी त्यही थिइ कति बेला आएर यस्तो गरेर घटना हुन पुगेयो थाहाइ नभएको स्थानुयको भनाइ छ । उनी सुस्त मनस्थिति कि रहेको ले पनि यस्तो गर्न सक्छ । भन्ने स्थानियको बुझाइ छ । भने उनका श्रीमान समेत त्यस्तै देखिन्छन । उनलाइ सोधपुछ गर्दा आफुलाइ केही थाहा नभएको बताउछन । आफू मलामा गएको थिए त्यो भएरनी केही थाहा पाउदैन भन्छन ।
सन्चारकर्मि सग कुरा गर्दै उनले आफ्नो श्रीमतीले लेखेको कुरा पडेर सुनाउन आग्रह ग्ररे यस्तो श्रीमान छोडेर जाने सुसाइट गर्न मजात उनलाइ निथिएन होला तर पनि किन सुसाइट गरिहोलान्त इ महिलाले अच्मम छ ।
तर पनि उनले म आफै मरेको सबुत लेखेर समेत राखेकी छन ।
अब कसैलाइ सङका गर्ने ठाउ समेत रहेन फेरि राती भएपनी हुन्थ्यो दिनमै आफ्नै घर को पछाडी तैपनी थप अनुसन्धानको लागि लासलाइ पोस्टमाटम को लागि दुल्लु अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दुल्लु ले जानकारी दिएको छ ।
Saturday, February 24, 2018
गुण्डा पुन र आलेलाई इन्काउन्टर गर्ने प्रहरीमाथि खनियो मानव अधिकार आयोग र चुनौती दियो मगर संघले
काठमाडौँ : फरार सूचीमा रहेका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका थिए । पुनसँगै पुनको सहयोगी सोम आले पनि मारिएका थिए । रुपन्देही प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके पुन र आलेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ ।
घटनाको सत्यतथ्यका लागि बुटवलमा रहेको मानव अधिकारको कार्यालयलाई सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा दिएसँगै काम सुरु भएको आयोगले जनाएको छ । पुन र आलेको इन्काउन्टर प्रकरणको अनुसन्धानका लागि आयोगले शाखाका अधिकृत चन्द्रकान्त चापागाइँलाई अनुसन्धानमा खटाएको छ । प्रहरीले यो घटनामा अभियुक्तलाई नियन्त्रणमा लिनुभन्दा पनि आक्रोशित रुपमा मार्ने नियतले गोली चलाएको आरोप छ
केही दिनअघि मनोज पुनलाई सिआईबीका सई रमेश बजगाइँसहितको टिमले भारतबाट पक्राउ गरी नेपाल ल्याएको समाचार बाहिर आएको थियो । मनोजलाई भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालाबाट त्यहाँको प्रहरीको समन्वयमा नेपाल ल्याइएको स्रोतको भनाइ छ । बजगाइँ उनै सई हुन जसले मनोज पुनका पार्टनर गुण्डा नाइके एवम्म शरदकुमार गौचन हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतलाई पनि भारतको गोवाबाट पक्राउ गरी नेपाल ल्याएका थिए ।
पुन र आलेको इन्काउन्टर भएकोमा मगर संघले मानव अधिकारको मुल्य मान्यता अनुसार गंभीर आपत्ति जनाएको छ । मनोज र सोमको घटना वास्तविक इन्काउन्टर हो कि किलिङ काउन्टर हो भन्दै राज्यले सही सुचना दिनु पर्ने माग गरेका छन् ।
मानव अधिकार प्रदान गरेर जेल कार्बाहीकाे प्रक्रिया किन पूरा गरेन?, गल्ती गर्ने जनतालाई जिउन नदिएर हत्या गर्ने कानुनी अधिकार राज्यलाई कहाँ छ ? अर्कोतिर मनाेज जस्तै अपराधी जन्माउने यहीँ समाज र राज्यको पद्धतिले नै हाे ! त्यसकारण पहिलो दाेषी काे हाे ? भन्ने प्रश्न मगर सघले प्रश्न उठाएको छ ।
मगर संघको पत्र !
प्रसंग: डन मनोज …
राज्यले आतंक मच्चाउने होइन जनतालाई सामाजिक सभ्यता सिकाउने हाे । मनाेज पुन मगर र साेम आले मगरले राेजेकाे बाटो सरासर गलत र अपराधिक नै हाे । यसमा कुनै वहस गर्नै पर्दैन तर दुनियाँका जुन तहका अपराधीलाई पनि कानुनी राज्यको दर्शनले पहिलो पटक सुधार्ने काेसिश गर्ने गर्दछ र सुध्रिने मौका दिनका लागि नै जेलनेलकाे व्यवस्थापन भएको हुन्छ । तर यहाँ मनाेज पुन मगर लगायत विगतका अपराधीलाई राज्यले कानुन बमाेजिम जिउन पाउने मानव अधिकार प्रदान गरेर जेल कार्बाहीकाे प्रक्रिया किन पूरा गरेन भन्ने प्रश्न हाे भने, गल्ती गर्ने जनतालाई जिउन नदिएर हत्या गर्ने कानुनी अधिकार राज्यलाई कहाँ छ ? अर्कोतिर मनाेज जस्तै अपराधी जन्माउने यहीँ समाज र राज्यको पद्धतिले नै हाे ! त्यसकारण पहिलो दाेषी काे हाे ? भन्ने प्रश्न उभिएको छ ! राज्यको कर्तव्य वाटेा बिराउने नागरिकलाई हत्या हाेईन सुधार गर्ने हाे तर नेपालमा राज्य उल्टो दिशामा चल्दैछ भन्ने यो बलियो प्रमाण भएको छ ।
https://m.youtube.com/channel/UCericYfU5MiUKKNoehQaQBA?sub_confirmation=1 अब सवाल मनाेज र साेमकाे घटना वास्तविक Encounter हाे कि killing counter हाे ? याे राज्यले सही सुचना दिनु पर्ने हुन्छ । तर संचार माध्यमले भने जस्तै मनाेज र साेमलाई फागुन ६ गते गाेवा भारतमा पक्राउ गरेर नेपाल ल्याएर ताकि ताकि गाेली हानी मुठभेदकाे नाममा हत्य गरेको हाे भने मानवअधिकारकाे मुल्य मान्यता अनुसार हाम्रो गंभीर आपत्ति रहनेछ र घटनाको छनक हेर्दा मुठभेद भनी विश्वास गर्न गाह्रो छ ।
यदि कसैले राज्यको शक्ति दुरुपयोग गरेर घटना भएको हाे भने दोषीलाई कारबाही हुनु पर्दछ । तर सरकारी अधिकारीहरुले पनि कसैको ज्यान माथी मनपरि गर्ने कुनै अधिकार कसैलाई छैन साथै घटनाको निष्पक्ष छानबिन गरेर राज्यले जनतालाई सत्यतथ्य कुरा भन्नु पर्दछ । अन्यथा साधारण नागरिकलाई समेत हत्या गरेर मुठभेदमा मारेको भनेर राज्यले नभन्ला भन्न सकिदैन भनी रहेको पनि छ र राज्यले आफ्नो नागरिकलाई अपराधको नाममा हत्या नगर्न सचेत गराउन पनि चाहान्छौं।
नवीन राेका मगर अध्यक्षनेपाल मगर संघ केन्द्रीय समिति
बस दुर्घटनामा परी ४४ जनाको मृत्यु
बसमा सुरुमा ४५ जना यात्रु रहेको भए पनि बीच बाटोमा अरु यात्रुहरु पनि थपिएका थिए । तर कति यात्रु बीच बाटोबाट बसमा चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन ।
लिमा । पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको समाचार छ । लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।
पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटनास्थलमै र अर्का एक जनाको भने अस्पतालतर्फ लैजादैगर्दा बाटोमा मृत्यु भएको पनि उनलेबताए
गुडिरहेको बस झण्डै २०० मिटर तल खोँचमा खसेको थियो । यस दुर्घटनामा परेका अन्य ३४ जना घाइते भएका प्रहरी प्रमुख अर्टीजले जानकारी दिए ।
गम्भीर रुपमा रहेका अधिकांश घाइतेहरुलाई सरकारी सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।मङ्गलबार राती चाला सहरबाट छुटेको बस स्थानीय समय अनुसार दिउसो झण्डै बुधबार बिहानतिर दुर्घटना भएको हो ।
अरेक्विपातर्फ जादै गरेको बसमा सुरुमा ४५ जना यात्रु रहेको भए पनि बीच बाटोमा अरु यात्रुहरु पनि थपिएका थिए । तर कति यात्रु बीच बाटोबाट बसमा चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन । रासस/सिन्ह्वा
Subscribe to:
Posts (Atom)