Thursday, February 15, 2018

दिल थर्रा गया, इस वीडियो को देखकर, मेरे पास कोई सोर्स तो नहीं की ये वीडियो कहाँ की है, news

समाचार

दिल थर्रा गया, इस वीडियो को देखकर, मेरे पास कोई सोर्स तो नहीं की ये वीडियो कहाँ की है,
मगर सोशल मीडिया पर वायरल है। जिस तरह की भाषा बाेल रहे है लग रहा है उतरप्रदेश के हापुड़ जिले के किसी कस्बे की है कहाँ जी रहे हैं हम?
क्यों लोग हैवान बनते जा रहे हैं? क्या किसी भी जोड़े के साथ ऐसी हैवानियत करना सही है? ये पहला मामला नहीं, ऐसी बहुत सारी वीडियोज़ वायरल हो चुकी है,
 जिसमे मनचले गुंडे इकट्ठा होकर सड़क पर सरेआम प्रेमी जोड़ों को छेड़ते हैं,
 देखिये कैसे युवक को जकड़कर युवती के साथ जबरदस्ती कुछ सूअर टाइप लोग जिस्म नोच रहे हैं।
प्रेमी जोड़े सावधान रहें, और ऐसे शांत इलाके में जाने से बचे, जहाँ आपकी मदद करने वाला कोई ना हो।
अगर यह गलत काम कर रहे थे ताे तुमनें काैनसा अच्छा काम कर दिया ...!
हैवानाें ....
आप लोग जाहिलियत से बाहर आइये और बिना हक़ीक़त जाने किसी पर भी इलज़ाम नहीं लगाइए, और गाली गलौज बिल्कुल नहीं कीजिए,।
ऐसे लाेगाें काे सजा दिलवानें के लिए मेरे साथ जुड़ीए ..
 शेयर करने का मक़सद सिर्फ ये है कि ये चाहे जो भी हैं इनको सख़्त सज़ा मिलनी चाहिए।  ye

Taja news...

एउटा दु:खद खबर

म रुबी भ्याली गाउ पालिका २ मा पर्ने धादिङको तिप्लिङमा दुङ्देन देबी माध्यमिक्  बिध्यालय्  को ३९ बार्षिक्  उत्सब कार्यक्रममा पुगेको थियो/ हिजो २८ गते कार्यक्रम सोचेको भन्द् राम्रो भयो/ आज बिहान म् र् स्कूल को प्रिन्सिपल दाजु काठमन्डौ फर्किने क्रममा तिप्लिङको ठुलो गाउ अाईपुग्द वडा अधाक्ष् पेम्बा घले दाईको फोन आयो र् यो दु:खद खबर सुनाउनु भयो  अली तल आए आरेन भन्दा माथि अाईपुगे यो नानीको छोरा मेरो आमा भेटna जान्छु भन्दै दौडिदै आएको भेटे अनी हामीले भने तिम्रो आमा गाउमा छ् बाबु तर विश्वाश गरेन त्यो बाबुले मेरो आँखा रसिन थाले हामीले त्यो बाबुलाई त्यो गाउको एक नानीलाई जिम्म दिएर पठाएँ अली तल आए आरेन सङ्गै को चौतराmaa यो बहिनी यो अवस्थामा देखे हे भगवान यो नानीको आत्माले शान्ती पाओस ॐ मणे पेध्मे हुङ ह्री १०८... साम्भार  फेसबुक बाट .......

     बुनि को आत्माले सान्ती।मिलोस  rip  लेखी पेज लाईक सियर गरि दिनु होला बिचरा बुनि ...

Wednesday, February 14, 2018

jaljala ko. shayog news


कृपया देखेर पनि नदेखे जस्तो नगरिदिनु होला
तपाइको एउटा शेयर र सानो आर्थिक सहयोगले दुबै मृगौला पिडित गायिका जलजला परियारको जिन्दगी बच्न सक्छ थोपा थोपा मिलेर नै समुन्द्र बन्छ भने तपाईं हामिले एउटा नया कपडा किन्ने पैसा जम्मा गरेर जलजलाको जीवन बचाउन सकिन्छ आज टिचिङ हस्पिटलको इमर्जेन्सीमा जलजलाको चिन्त जनक अवस्था देख्दा मेरो मात्र हैन तपाइहरुको आखाले पनि आँसु रोक्न सक्ने थिएन होला तपाईं हाम्रो सहयोगको अपेक्षा राखी जलजला र उहाको बुबु आमाले बाटोभरी बिस्वासको नजर बिछाइरहनु भएको हुदा मेरा आदरणीय समाजसेवी बिचार हुनु भएका सम्पुर्ण प्रती आर्थिक सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु र करण फिल्मस प्रोडक्सन पा लि को पहलमा आर्थिक संकलन गर्ने बाचा पनि गर्दछु ।

सहयोग गर्नुहुनको लागि globe ime खाता नम्बर - 3507010003576 नारायण बहादुर दर्जी

फोन- 9843603005 जलजलाको बुबा

9841583264

धन्यवाद ।

‘जनयुद्ध’का ‘बमगुरु’: प्रचण्ड र बादललाई विश्वास दिलाउन पड्काएर देखाउनुपर्‍यो: कमलदेव शाह



१ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर आउँदा एउटा कुरा भन्न छुटाउँदैनन् । २०५२ सालमा शुरु भएको ‘जनयुद्ध’का लागि आफूलाई पहिलोपटक बम बनाउन सिकाउने गुरु धनुषाकै रहेकोले जनकपुरसँग आफ्नो विशेष नाता रहेको भन्ने गर्छन् ।
तत्कालीन नेकपा (मशाल) ले २०४४/०४५ सालतिर सशस्त्र क्रान्तिको तयारी गर्दा प्रचण्डलाई बम बनाउने, पड्काउने तालिम दिने व्यक्ति थिए, धनुषा, सवैलाका कमलदेव साह । २०३६ सालको विद्यार्थी आन्दोलनपछि अनेरास्ववियु (पाँचौं) मा केही समय काम गरेपछि साह मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मशाल) तिर लागेँका थिए । २०४० सालमा सिरहाको एउटा गाउँमा पार्टीको प्रशिक्षण चलिरहेको थियो । पार्टीमा केन्द्रीय सदस्य रहेका पुष्पकमल दाहालको भूमिगत नाम त्यतिबेला ‘विश्वास’ थियो ।
‘प्रचण्डले पार्टीमा पहिलोपटक दीर्घकालीन जनयुद्धको प्रस्ताव ल्याउँदा हामी तरङगित भएका थियौं, भलै हामीमध्ये कसैमा फौजी अभ्यासको अनुभव थिएन’ कमलदेवले तीन दशक पुरानो घटना स्मरण गर्छन् ।



‘भारतमा सैन्य तालिम दिने समूहहरू छन् भन्नेसम्म सुनेका थियौं र केही युवक मनभरी खुलदुली लिएर २०४१ सालमा भारततिर हान्नियौं । त्यहाँ नबजनवादी मोर्चा नेपालका अध्यक्ष स्व रामराजाप्रसाद सिंहसँग पटनामा भेट भयो’ साह स्मरण गर्छन । रामराजा पनि पञ्चायत फालेर नेपालमा गणतन्त्र ल्याउन सशस्त्र क्रान्ति नै गर्नुपर्छ भन्दै आन्दोलनमा थिए ।
‘हामी ४० जनाको टोली बनेर सैन्य तालिमका लागि भारतको झारखण्डको सिमुलतला जङगल पुग्यौं । रामराजाका भाई लक्ष्मणप्रसाद सिंह हाम्रो समूहका नेता थिए । हामीले त्यहाँ बम बनाउने, बिस्फोट गराउने र अन्य हतियार चलाउने तालिम लियौं,’ कमलदेवले लोकान्तरसँग भने ।
‘६ महिना पुगेपछि रामराजा बाबुले मिसनमा जाने बेला भयो, को तयार छ भनेर सोध्दा म अग्रसर भइहालें ।’ कमलदेवले भने, ‘खेमराज भट्ट मायालुको नेतृत्वमा म सहित तीन जनाको टोली धनगढीस्थित सैनिक ब्यारेकमा विस्फोट गराउन खटियो ।’
धनगढीमा पहिलो विस्फोट
प्रचण्डलाई बम बनाउन सिकाउने गुरु कमलदेवका पनि गुरु हुन, गणतन्त्र नेपालका प्रणेता रामराजाप्रसाद सिंह । सिंहसँगै उनले बम बनाउन सिकेका थिए । त्यसैले त कमलदेवले नै २०४२ सालमा धनगढीको सैनिक ब्यारेकमा बम विस्फोट गराएका थिए । खेमराज भट्ट मायालुलाई भारतमा छोडेर एकजना साथी लिएर कमलदेव बम विस्फोट गराउन धनगढी आएका थिए ।
त्यसपछि उनी भारत निर्वासित भए । ‘कारवाहीको सिलसिलामा धनगढीको एउटा होटलमा बस्यौं । सेना बस्ने गेटमा बम छोडिदियो अनि होटल छोडेर भारततिर लाग्यौं’ पहिलो पटक विस्फोट गराएको घटना स्मरण गर्दै उनले भने, ‘सैनिक ब्यारेकको गेट उडेछ । मान्छे मर्‍यो कि मरेन हामीलाई थाहा भएन ।’
२०४२ सालको बमकाण्डको नामले चर्चित धनगढी, जनकपुर, काठमाडौंको राजदरबार, राष्ट्रिय पञ्चायत लगायतका स्थानमा भएको बिस्फोट त्यसैको परिणाम थियो । नव जनवादी मोर्चाका सवै नेता कार्यकर्ताहरू प्रहरीको वान्टेड सुचिमा थियो । भारत फर्केर पुनः रामराजा प्रसादको शरणमा बस्नुपरेको थियो । एक वर्ष पछि घर परिवारलाई भेटन भनेर रामराजा प्रसाद सिंहले कमलदेवलाई भारतको जयनगर पठाए ।
२०४४ सालमा भेटिएका मशालका नेता मातृका यादव र रामवृक्ष यादवले पार्टी जनयुद्धमा जाने तयारी गर्दैछ भन्दै कमलदेवलाई चितवन, शिवनगरस्थित प्रचण्डको घर पुर्याएका थिए । ‘त्यतिबेला प्रचण्डले २०४२ को बमकाण्ड हामीले गरेको कुरामा विश्वास गर्नुभएको थिएन । उहाँको विचारमा त्यो दरबारको षड्यन्त्र थियो’, कमलदेवले भने ।
त्यसपछिका तीन महिना कमलदेव प्रचण्डकै घरमा बसें । रामबहादुर थापा बादल पनि त्यहीं थिए । ‘एक दिन मैले बम बनाएर पड्काएपछि बल्ल उहाँहरूले पत्याउनुभयो । त्यसपछि प्रचण्डले हामीलाई पनि सिकाउनुपर्यो भन्नुभयो । हामी गोरखातिर लाग्यौं । त्यहाँ मैले बम बनाउन सिकाएँ । थापाले बन्दुक र सीपी गजुरेलले लट्ठी चलाउन सिकाउनुहुन्थ्यो’ साहले पुराना दिन सम्झँदै भने । ‘प्रचण्डले चाहिँ राजनीतिक प्रशिक्षण दिनुहुन्थ्यो, सँगसँगै आफूले पनि सामान्य बम, टाइमबम, ब्यागबम र ग्रिनेड बनाएर बिस्फोट गर्न सिक्नुभयो ।’
त्यहीबेला छोरो सिकिस्त बिरामी भएको खबर आएपछि साह घरतिर लागे । भारतको बम्बई लगेर डेढ वर्ष उपचार गरेपछि मात्र छोरो ठीक भयो । त्यसपछि नेपाल फर्किंदा जनआन्दोलन चर्कंर्दै थियो । ‘मेरो सम्पर्क बाम मोर्चाका धनुषा अध्यक्ष रामचन्द्र झासँग भयो । उनकै उत्प्रेरणाले पार्टीमा सहभागी नभए पनि म आन्दोलनमा होमिएँ ।’, कमलदेवले लोकान्तरसँग भने, ‘जनआन्दोलन सफल भइसकेपछि पार्टीले दिएको ‘वाम कांग्रेस गठबन्धन मुर्दावाद, बहुदलीय व्यवस्था धोका हो’ भन्ने नारामा चित्त नबुझेर पार्टी छाडेँ । त्यसैताका मालेमा लागेको म केही समयपछि एमालेको जिल्ला कमिटी उपसचिव हुँदै धनुषा जिविस सदस्य पनि भएँ । फेरी २०६२ पछि भने राजनीतिमा सक्रिय भइनँ ।’
खान लाउन धौधौ हुने परिवारको मान्छे भएकोले गुजाराका लागि जनकपुरमा किराना पसल चलाइएर रहेको उनी बताउछन् । दोस्रो जनआन्दोलन सफल भएपछि एकदिन साह प्रचण्डलाई भेट्न काठमाडौं गएका थिए । तर, कडा सुरक्षा घेराभित्र बसेकाले उनले प्रचण्डलाई भेट्न पाएनन् ।
‘त्यसपछि दुईचार पैसा कमाई होला भनेर मलेसिया गएँ । तीन वर्ष प्लाष्टिक कारखानामा हाड घोटेर फर्किए लगत्तै रामराजाप्रसाद सिंहको जीवनीसम्बन्धी पुस्तक विमोचनमा प्रचण्डलाई भेट्ने संयोग पर्यो । उहाँले इतिहास बिर्सनुभएको रहेनछ, म खुसी भएँ’ कमलदेवले भने, ‘त्यस अवसरमा प्रचण्ड आफैँले बमको प्रसङग सार्वजनिक नगरेको भए शायद मैले कहिल्यै पनि भन्ने थिइन होला । र, त्यो रहस्य सायद सधैँका लागि रहस्य नै रहने थियो होला ।’
भारतीय स्वतन्त्रता सङग्राममा शहीद भएका भगतसिंहलाइ कमलदेव आदर्श मान्छन् । ‘उनको भनाई थियो, मान्छे मार्न होईन, जोगाउन बम पड्काउनुपर्छ । उनको यस विचारबाट म कति प्रभावित थिएँ भने मशालमा रहँदा मैले आफ्नो नाम नै भगतसिंह राखेको थिएँ । मैले प्रचण्डहरूलाई बम बनाउन सिकाएको पनि ‘मानिस मार्नका’ लागि थिएन’ कमलदेवले लोकान्तरसँग भने ।
प्रचण्डप्रति शुरुमै आशावादी
प्रचण्डको तर्क, राजतन्त्र प्रतिको दृष्टिकोण, पार्टीको विश्लेषण र मुलुकको आवश्यकता मनन गरेपछि कमलदेवलाई लाग्यो, प्रचण्डको नेतृत्वले नै नेपालबाट राजतन्त्रलाई समाप्त गर्नसक्छ । ‘प्रचण्डलाई तालिम दिने बेलामै उहाँप्रति म आशावादी थिएँ’, उनले भने ।
२०४२ सालको बमकाण्ड भन्दा पहिला कमलदेव नेकपा मशालमा थिए । प्रचण्डले जिल्ला समितिका बैठकहरूमा ‘सशस्त्र युद्ध गर्नुपर्छ’ भन्ने प्रशिक्षण दिने गर्थे । ‘रामराजाजीसँग बम बनाउन सिकेकोे कुरा मैले रामवृक्षलाई बताएँ । त्यसपछि उहाँले मलाई प्रचण्डसँग भेटाउनुभयो’ उनी सम्झन्छन् ।
तत्कालीन मशाल र पछि नेकपा एकता केन्द्रका केन्द्रिय सदस्य रामवृक्ष यादवको २०५१ सालमा हत्या भएको थियो । रामवृक्ष यादव र मातृका यादवसँग जिल्ला कमिटीमा रहेर कमलदेवले काम गरेका थिए । २०५२ सालमा माओवादीले सशस्त्र विद्रोह सूरु गरेपछि अध्यक्ष प्रचण्डसँग कमलदेवको सम्पर्क टुटेको थियो ।
‘जनयुद्ध शुरु गरेपछि उहाँ र मेरो सम्पर्क विच्छेद भयो । म एमालेमा भएकाले सम्पर्क गराउने माध्यम खतम भयोे । माओवादीका केही साथीहरूले मलाई प्रचण्डसँग सम्पर्क गर्न दिएनन् । प्रचण्डले मलाई खोजेका पनि थिए तर, खोज्दा म मरिसकेको खबर प्रचण्डलाई दिएको रहेछ’ साहले भने ।
धनुषामा प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृतहरूसँग झगडा पनि पथ्र्यो कमलदेवको । ‘प्रचण्ड भनेको ज्ञानेन्द्र हो भन्थे उनीहरू, तर म, त्यसको प्रतिवाद गर्थे’, विगतका ती दिनहरू सम्झँदै कमलदेवले भने,‘ म भन्थें, प्रचण्डलाई म चिन्छु, उहाँको नाम पुष्पकमल दाहाल हो, उहाँको घरमा म बसेको छु, उहाँका छोराछोरीलाई म चिन्छु तर उनीहरू पत्याउँदैनथे ।’ जिविस सदस्य हुँदा २०५५ सालतिर माओवादीको भित्रिया मान्छे हो भनेर प्रहरीको एसपीले गोली हान्नुपर्छ भनेको उनी दावी गर्छन् ।
अब माओवादीतिरै
२०६२ सालमा एमाले परित्याग गरेका कमलदेव अहिले माओवादीमा छन् । ‘मेरो इच्छा माओवादीतिर नै हो । म जुनबेला पनि माओवादी तिरको हो । विभिन्न परिस्थितिले गर्दा मात्रै म यताउता भएको हुँ’ आफुले बम बनाउन सिकाएको दुई दशकपछिको अवधिमा नेपालमा व्यापक राजनीतिक परिवर्तन हुने अनुमान उनले पहिल्यै गरेका थिए ।
‘मलाई अहिलेको अवस्था आउँछ भन्ने लागेको थियो । पहिले मशाल र पछि माओवादीले मात्र राजतन्त्र खत्तम गर्न सक्छन् भन्ने मलाई लाग्थ्यो’ उनले भने । नेकपा मशालले २०४७ सालमा ‘बाम कांग्रेस गठबन्धन मुर्दावाद’ भन्ने नारा लगाएको कमलदेवलाई चित्त बुझेको थिएन ।
कांग्रेस र वाम मिलेर बहुदल ल्याएका थिए । मशालले ‘बहुदलीय व्यवस्था धोका हो’ भनेको पनि कमलदेवलाई चित्त बुझेको थिएन । २०४७ सालमा उनी एमाले भए । उनले भने, ‘कसैबाट थाहा पाएमा सेनाले मलाई मारिदिन्छ भन्ने लागेको थियो । सुरक्षित हुन्छु भनेर नै म एमालेमा बसेको हुँ । अहिले पनि मलाई खतरा नै छ । कमलदेव एमालेमा धनुषा जिल्ला कमिटी सदस्य निर्वाचित भएका थिए । २०६२ सालसम्म उनी एमालेमा नै रहे । २०६२ सालपछि कमलदेव रोजगारीको खोजीमा मलेसिया गए । उनले भने, ‘कमजोर आर्थिक अवस्थाले गर्दा म मलेसिया जानु परेको थियो, तर आर्थिक रूपमा ठूलो परिवर्तन आएन ।’
कमलदेव अहिले माओवादीमा राजनीतिसंगै व्यवसाय गर्दै आएका छन् । ‘आफुलाई गुरु मानेर इतिहासलाई नबङ्याउनुले पनि प्रचण्ड कति इमान्दार हुन् भन्ने कुराको पुष्टि हुन्छ’ कमलदेव भन्छन् । स्रोत लोकान्तरबाट( प्रदेश-२ प्रतिनिधी अजय अनुरागी लेखक)

गुण्डुमा बाघको आक्रमणमा बालकको मृत्यु #शिबरात्रीको_दिन_दुखत_खबर

गुण्डुमा बाघको आक्रमणमा बालकको मृत्यु
 #शिबरात्रीको_दिन_दुखत_खबर
फाल्गुन १, भक्तपुर —सूर्यविनायक नगरपालिका - ७, गुण्डु पानीट्याङ्की स्थित बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार साँझ पसल गएर फकिर्ने क्रममा स्थानीय सुनिल तामाङका ६ वर्षीय छोरा शिशिर तामाङलाई बाघले आक्रमण गरी घिसारेर जङ्गलमा लगेको हो ।

बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेपछि स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालक शव फेला पारेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी दिपक श्रेष्ठले बताए ।

बाघले जङ्गलमा बालक खाईरहेको अवस्थामा फेला परेको र मानिसको भिड देखेपछि भागेको उनले बताए । बाघले बालकको शरीरको तल्लो भाग आधा खाएको अवस्थामा शव फेला परेको समेत प्रहरीले जनाएको छ । बालकको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

(यो पोष्ट सक्दो शेयर गरेर अरुलाई पनि सावधानी अपनाऊन खवरदारी गरौं। आफ्नो टोल- छिमेकको खबर थाहा पाऊन

Tuesday, February 13, 2018

Khadi muluk ma janu vanda aagadi yo video hernu

Aek choti hernu

हाम्रो गाउँ को दाई रेशम भुजेल हो, अहिले मलेसिया मा मानसिक सन्तुलन गुमाएर बिजोग अवस्था मा छ भन्ने सुनेको छु, उसलाई तुरुन्तै नेपाल झिकाएर, साधारण उपचार गरेको खण्डमा पुनर्जीवन पाउनेछ । सबैले पहल गरौं !
धदिङ गङा जमुना गाउ पालिक, वडा नम्बर ५ फुल्खर्क

Yo video hernu ani  shear garnu dhaerai vandadherai  shear garnu


















Monday, February 12, 2018

news.nepal

masti comedy page
धेरै दुख् लाग्दो घटना हाम्रो समाज पशु सरह रहेछ नारिको

 सम्मान गर्नु भन्छन तर हाम्रो समाज येति घटीया रहिछ कि सोच्न पनि सकिन्न, येस्तो पापी मान्छे लाई यो समाज बाट भगवान ले किन सजाय दिन्नन, यो हिजो को घटना हो भोजपुर शोभे घर हुनु भएको चेली आफ्नो माइती घर गाबिस डम्मर्खु शिबालये  सामाताङ बाट  11 बर्स को छोरा संग आफ्नो घर फर्किदै गर्दा छोमु भन्ने जङल मा केही पापी हरु ले उहालाई बलात्कार गरि हत्या गरिएको छ, उहाँको घर मा 5 जना मसिना छोरी र छोरा छन उहाँको श्रीमान् हाल मलेसिया मा हुनु हुन्छ ,  जस्ले पनि येस्तो हर्कत गरेको छ चाडो भन्दा चाडो कारबाही होस, र उहाँको आत्मले  चिर शान्ति पायोस,  भोलि येस्तो  घटना बाट अरु हाम्रो चेलीबेटी हरु सतर्क रहनु होला,  नेपाल सरकार लगयेत मिडिया का पत्र कार साथी हरुको पनि येस प्रती कडा ध्यानाकर्षण गराउन चाहन्छौ हार्दिक श्रद्धान्जली