Friday, March 16, 2018

हे भगवान एहन नि दर्द आदमी के घर मे कबो न बेटि के जन्म हुवे, तहन पता लागत कि बेटि कि छैय,,!


मधेश को दहेज मूक्त मधेश बनाने के लिए खड़ी बेटियां।

आप कम से कम एक शेयर तो कर सकते हैं।
अपना मधेशदहेज मूक्त मधेशबाल विवाह मूक्त मधेश
जय मधेश मधेश जय
दुनिया में बेटी नहीं होता तो बेटा कैसे होता है फिर भी लोग नहीं समझते बेटी भी चाहिए पैसे भी चाहिए यह कितनी गलत है

फटाह लुटेराहरुको प्रदाफास !! अब बन्छ नेपाल !! सक्दो शेयर गरौ !! हेर्नुहोस यो भिडियो सहित

हाम्रो नेपालमॉ पत्रकार हुनु पर्छ सॉच्चिकै चाहानुहुन्छ भने ऊहॉ Rabi Lamichhane दाई जस्तो ऊच्च बिचार र क्षमताको धनि र नेपालका Top पत्रकार।नत ऊहॉलाई डर छ नत कसैले सिकाऊनुपर्छ लौ हुनु त हुनु सच्चा नेपालका देशको दयामॉया गर्ने र ऊदारमॉ लिप्त ऊहॉको सँधै जयहोस दाई हजुरको र यो दुनिया सन्सारको यहॉ अब लुक्ने र चुक्ने छैन यो ग़लत फोहोरी समॉजका फटाहाहरुको पर्दाफास गर्नु त गर्नु कर्म गरेको फल खानै नपॉईने यहॉ लुटेराहरुको पर्दाफास हुदैछ र हुनुपर्छ अनिमॉत्र बन्छ नेपाल र दादा गुडलक हजुरको जयहोस हजुर 👏र सम्पुर्ण मॉ तिहारको शुभकामनॉ पनि हजुरहरुमॉ सबैमॉ।।।
Yo video hernu aekchoti.. जनताहरुको
हाम्रो नेपालमॉ पत्रकार हुनु पर्छ सॉच्चिकै चाहानुहुन्छ भने ऊहॉ Rabi Lamichhane दाई जस्तो ऊच्च बिचार र क्षमताको धनि र नेपालका Top पत्रकार।नत ऊहॉलाई डर छ नत कसैले सिकाऊनुपर्छ लौ हुनु त हुनु सच्चा नेपालका देशको दयामॉया गर्ने र ऊदारमॉ लिप्त ऊहॉको सँधै जयहोस दाई हजुरको र यो दुनिया सन्सारको यहॉ अब लुक्ने र चुक्ने छैन यो ग़लत फोहोरी समॉजका फटाहाहरुको पर्दाफास गर्नु त गर्नु कर्म गरेको फल खानै नपॉईने यहॉ लुटेराहरुको पर्दाफास हुदैछ र हुनुपर्छ अनिमॉत्र बन्छ नेपाल र दादा गुडलक हजुरको जयहोस हजुर 👏र सम्पुर्ण मॉ तिहारको शुभकामनॉ पनि हजुरहरुमॉ सबैमॉ।।।
Yo video hernu aekchoti..

Thursday, March 15, 2018

चीनको अर्को चमत्कार : यो बिमान चाइनाबाट अमेरिका २ घन्टामै पुग्छ ! जुन अन्य विमानलाई १४ घण्टा लाग्छ ! हेर्नुहोस भिडियोसहित

https://www.facebook.com/Masti-Comediy-1542576285823084/
एजेन्सी – चीनले विश्वमा चमत्कार गरिराखेको छ । चिनियाँ अनुसन्धानकर्ताले ‘हाइपरसोनिक’ विमानको नयाँ खाका सार्वजनिक गरेका छन् । उक्त खाका अनुसार ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी गतिको विमान बन्ने छ ।
बीबीसीले उल्लेख गरे अनुसार उक्त परिकल्पना अनुसार बेइजिङदेखि न्यूयोकसम्मको यात्रा केही २ घण्टामै पूरा गर्न सकिने छ । अहिलेका विमानमा यो दूरीको यात्रा गर्न १४ घण्टा लाग्छ । यस्तो अनुसन्धान सैन्य उपयोगिताका लागि भएको समाचारमा उल्लेख गरिएको छ । यद्यपी यस्तो गतिको विमानमा यात्रा कस्तो होला भन्ने बहस भने सुरु भइसकेका छन् । यस्तो विमानको गति नाप्नका निम्ति ध्वनिलाई आधार मानिने छ ।
समाचारमा उल्लेख भए अनुसार ध्वनिको गति भन्दा कम गतिलाई सबसोनिक भनिन्छ । अहिलेका विमानहरु सबसोनिक हुन् । सुपरसोनिकको अवधारणा भनेको ध्वनिको भन्दा तिब्र गति हो ।सुपरसोनिकको गति ध्वनिको भन्दा पाँच गुणसम्म हुनसक्छ । हाइपरसोनिकको गति भने ध्वनिको भन्दा पाँच गुणाभन्दा बढी गतिको हुन्छ ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद ।
https://www.facebook.com/Masti-Comediy-1542576285823084/

Wednesday, March 14, 2018

ओली सरकारलाई हामी जसरी पनि घुडा टेकाएरै छाड्छौ: रामचन्द्र पौडेल

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा बसेर नै सरकारलाई घुँडा टेकाउनुपर्ने बताएका छन् ।पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले प्रतिपक्षमा प्रभावकारी भूमिका निर्वाह गरेर सरकारलाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् । ‘प्रतिपक्षी को भूमिकाबाटै सरकारको घुडा टेकाउने हो । कडा रूपमा लागौं, मेहेनत गर्नुपर्छ, सकिन्छ’ पौडेलले भने ।

उनले कांग्रेसका सांसदहरु संसदमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भन्दै पार्टीको जिम्मा नै संसद सदस्यहरुको काँधमा रहेको टिप्पणी गरे । सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएको पौडेलको भनाइ छ ।

Monday, March 12, 2018

दुखद खवर बङ्लादेश बाट काठमाडौं आयेका विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सथलको धावन मार्गमा दुर्घटना भयेकोछ ।

दुखद खवर
बङ्लादेश बाट काठमाडौं आयेका विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सथलको धावन मार्गमा दुर्घटना भयेकोछ । दुर्घाटना मा ५० जनाले ज्यान गुमाएका छन भने घाइते १७ जनालाई नर्विक असपातल मा उपचार भैरहेको जानकारी ।
बिमानमा ७१ जना सवार थियो ।
दुखद खवर
बङ्लादेश बाट काठमाडौं
बङ्लादेश बाट काठमाडौं आयेका विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सथलको धावन मार्गमा दुर्घटना भयेकोछ । दुर्घाटना मा ५० जनाले ज्यान गुमाएका छन भने घाइते १७ जनालाई नर्विक असपातल मा उपचार भैरहेको जानकारी ।
बिमानमा ७१ जना सवार थियो ।बङ्लादेश बाट काठमाडौं आयेका विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सथलको धावन मार्गमा दुर्घटना भयेकोछ । दुर्घाटना मा ५० जनाले ज्यान गुमाएका छन भने घाइते १७ जनालाई नर्विक असपातल मा उपचार भैरहेको जानकारी ।
बिमानमा ७१ जना सवार थियो ।बङ्लादेश बाट काठमाडौं आयेका विमान, त्रिभुवन अन्तर्राष्ट्रिय विमान सथलको धावन मार्गमा दुर्घटना भयेकोछ । दुर्घाटना मा ५० जनाले ज्यान गुमाएका छन भने घाइते १७ जनालाई नर्विक असपातल मा उपचार भैरहेको जानकारी ।
बिमानमा ७१ जना सवार थियो ।

Sunday, March 11, 2018

कैलाली घटनाको चौथो दिनपछि प्रधानमन्त्री कार्यालय तात्यो, राधाको सम्पूर्ण खर्च सरकारले बेहोर्ने, मेयरलाई समेत कारबाही प्रहरी अधिकृत नै निलम्बित, यस्तो छ पछिल्लो अवस्था (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कैलाली घोडाघडी नगरपालिकामा १८ वर्षीया राधा चौधरीमाथि कुटपिट भएको चार दिनपछि मुख खोलेको छ ।
आइतबार प्रधानमन्त्री केपी ओलीका प्रेस संयोजक रामशरण बजगाईंले विज्ञप्ति जारी गरी दोषीमाथि तत्काल कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशन दिएको उल्लेख गरेका छन् ।विज्ञप्तिमा पीडित राधा चौधरीको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले बेहोर्ने उल्लेख छ । कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले त्यसै छाडेको भन्नेबारे तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हो ।फागुन २४ गते कैलालीको घोडाघोडीमा राधा चौधरीलाई बोक्सीको आरोपमा आफूलाई भोलेबाबा बताउने स्थानीय रामबहादुर चौधरीले सार्वजनिक रूपमा ६ घन्टासम्म कुटपिट गरेका थिए ।प्रहरीले रामबहादुरलाई पक्राउ गरे पनि उनलाई तत्कालै छाडिएको थियो । सो विषयलाई लिएर चौतर्फी आलोचना भएपछि सरकारले आवश्यक गृहकार्य सुरु गरेको हो ।सो घटनामा सहभागी भएका घोडाघडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले मिलापत्र गराएको भन्दै एमालेले आन्तरिक रूपमा उनीमाथि कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।एमालेले मेयर ममताप्रसाद चौधरी विरूद्ध कार्यवाही सुरू गरेको छ । मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् ।यस्तै घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्ट निलम्बित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै निलम्बित गरेको जनाएकाे छ । विष्टसँग जिल्ला प्रहरी कार्यलयले लिखित स्पष्टीकरण मागेको थियो ।

युवती कुटने ‘बाबा’लाई छोडाउने मेयरसँग रबिको चर्काचर्कि (लाइभ भिडियो हेर्नुहोस)

फागुन २७, काठमाडौँ । गृहमन्त्री रामवहादुर थापाले बलात्कारमा परेकी ८ वर्षीया बालिकालाई भेटी अपराधीलाई कडा भन्दा कडा कार्वाही गर्न लिखित प्रतिबद्धता जनाउनु भएको छ ।उपचार भइरहेको अस्पतालमा पुगेर गृहमन्त्री थापाले दोषीमाथि कडा भन्दा कडा कारबाही हुने बताउनुभएको हो ।
हामीले यस अघिको कार्यक्रममा देखाएका थियौ पर्साको पटरेवा गाउँपालिकामा आफ्नै छिमेकी युवाबाट बलत्कृत भएकी बालिकाको कथा । अहिले उपचारार्थ भर्ना भएकी बालिकाको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
कैलालीको घोडा घोडी नगरपालिकामा सारा गांउलाई साक्षी राखी एउटा बाबाले २० वर्षीया किशोरी राधा चौधरीलाई ६ घण्टा सम्म निरन्तर मुडकी हान्दै लात्ती बजारदै कुटपिट ग¥यो
बोक्सी प्रथा जस्तो कुरिती समाजबाट अझै निकाल्न सकिएको छैन थाहा छ । तर यहाँ त त्यो भन्दा पनि डरलाग्दो स्थिति देखियो ।
त्यत्रा मानिसहरू यस घटनाको सांक्षी बनेर, मुकदर्शक बनेर अझ भनौ लक्षी बनेर तमासा हेरेर बसे । तर त्यो भिडबाट अमानविय यो घटनाको विरोधमा एउटा, जाबो एउटा आवाज पनि आएन् ।
त्यो समाजमा भएको यो पहिलो घटना होइन तर क्यामेरामा रेकर्ड भएको भने पहिलो हुनसक्छ । गाउँ गांउमा नगर नगरमा र सहर सहरमा यस्ता ढोंगिहरु छन् जो महिला माथि कुटपिट लगायत अन्य हिंसाहरू गरिरहन्छन् । दुख यी ढोंगि बाबाहरू सल्वलाएकोमा होइन एउटा पुरै गाउलेले मुख सिलाएको, कान बन्द गरेको र आँखामा पट्टी बाँधेकोमा छ
६ घण्टा सम्म कुटाई खादा चिच्चाई चिच्चाई रोएको आवाजले एउटा मनलाई पनि पगालेन । तर रमितेको भिड भने ठुलै थियो । त्यस माथि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा यो अपराधमा संलग्न त्यो हैसियत नभएको दुई कौडीको तान्त्रीकलाई थुना मुक्त गराउने प्रयास भएछ ।
यो भन्दा ठुलो, यो भन्दा लाज लाग्दो र यो भन्दा घिन लाग्दो दृष्टान्त केही हुने छैन । यो घटनाको निन्दा गर्ने सम्पूर्ण शब्दहरू सायद शब्दकोशमा छैनन् होला तर आउनुहोस हामी सबै मिलेर लाज मान्दै मान्दै भए पनि तपाईँ हामी बाँचेको समाजको यो पीडाको पराकाष्टा सहितको रिपोट हेरौँ ।