किड्नी बिग्रिनुमा तपाईको लापरवाही, यस्तो बानी छ भने अब बेलैमा त्यागौ।जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन ।जुन यस प्रकार छन्
१. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।
५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।
६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।
७ . सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।
८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।
९. दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।
थाहै नपाई गुम्न सक्छन् मृगौला (कारण र लक्षण)-नपत्याइँदो हिसाबले मान्छेका मृगौलामा समस्या देखिन सक्छन् । जस्तो, सर्लाहीका रामकिशन महतो, ३२ लाई भयो । उनलाई छिनछिनमा पिसाब लाग्ने समस्या देखियो ।
अनुहारसमेत सुिनन थालेपछि बल्ल उनी उपचार गर्न गए । सामान्य जाँचपछि नै चिकित्सकले उनको मृगौला फेल भएको हुनसक्ने अड्कल काटे । थप परीक्षणपछि परिणाम पनि त्यस्तै आयो ।उनलाई चिकित्सकले काठमाडौं शिक्षण अस्पताल रिफर गरे । अहिले महतोले हप्तामा दुई पटक डाइलसिस गराइरहेका छन् ।
३२ वर्षको उमेरसम्म कुनै शारीरिक लक्षण नदेखिए पनि चिकित्सकले उच्च रक्तचापका कारण उनको मृगौला फेल भएको बताएका छन्।
कसरी गर्ने मृगौलाको हेरचाह ?-चिकित्सकहरू भन्छन्, ‘वर्षमा एकपटक मृगौलाको जाँच गर्नु अनिवार्य छ ।’ त्यसबाहेक मृगौलालाई चाहिने आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउन डा. शाहको सल्लाह छ।
प्रारम्भिक तहका जाँचबाट मृगौलामा रहेको गडबडीको सङ्केत मिलेपछि कुन तहको समस्या छ भन्ने जान्नका लागि भने विशेष परीक्षण गर्नुपर्ने हुन्छ ।
चिकित्सकहरूका अनुसार आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।
आयुर्वेदिक जडीबुटीको जथाभावी प्रयोग-चिकित्सकहरूका अनुसार धेरै जडीबुटी तथा आयुर्वेदिक औषधिको प्रयोगले पनि मृगौला फेल गराएका उदाहरण प्रसस्त छन् । आयुर्वेदिक औषधिले कुनै प्रतिअसर गर्दैन भन्ने कुरा भ्रमपूर्ण रहेको चिकित्सकहरू दाबी गर्छन् ।
कतिपय आयुर्वेदिक औषधिकै कारण मृगौला फेल हुने गरेको अनुसन्धानले देखाएको छ । यी बाहेक, ‘क्याडवियम’, मर्करी, ‘लेड’जस्ता गह्रुँगा धातुले पनि मृगौला फेल गराउन सक्छन् ।
मृगौला फेल हुने कारण– वंशाणुगत– मधुमेह– उच्च रक्तचाप– पिसाब सम्बन्धी समस्या– पाठेघर खस्नु– मृगौलामा पत्थरी, ट्युमर– प्रोस्टेटको आकारमा बृद्धि– जन्मजात पिसाब नलीमा खराबी– रगतमा दूषित पदार्थको प्रवाह– लामो समय पेनकिलरको प्रयोग– शरीरमा पानीको कमी ।
मृगौला फेलका लक्षणहरू– शरीर दुब्लाउँदै जाने– शरीरका विभिन्न अङ्ग सुन्निने– पिसाब कम हुने र पोल्ने– पिसाबमा रगत देखिने– क्षणक्षणमा पिसाब भइरहने– थोरै हिँड्दा पनि थकाइ लाग्ने– सास फेर्न गाह्रो हुने– कोखा दुख्ने, ज्वरो आउने
– खानामा रुचि घट्ने– पिँडौलाको मासु फर्किने– वाकवाकी लाग्ने– छाला सुख्खा हुने र चिलाउने– उच्च रक्तचाप हुने– रगतको मात्रा कम हुँदै जाने– महिनावारी समयमा नहुने– यौन रुचि घट्दै जाने– प्रजनन दरमा कमी आउने– ढाड र कम्मर दुख्ने
जनकपुरधाम, फागनु २२ गते । धनुषामा बढी भत्ता पाउने चक्करमा ट्रिपर चालकको लापरवाहीले सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले टाइम कार्ड लागू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले मंगलबारदेखि जनकपुर ढल्केबर सडकखण्डमा चल्ने ट्रिपरहरुमाथि गति नियन्त्रण गर्न टाइम कार्ड लागू गरेको हो ।
जनकपुर–ढल्केबर सडक खण्डको मुजेलियामा रहेको ट्राफिक प्रहरीले डेस्क राखेर ट्रिपर चालकहरुलाई अत्यधिक गतिमा गाडी नचलाउन सुझाव दिँदै टाइम कार्ड वितरणसँगै यो नियम लागू गरेको छ । यस अभियानको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले उद्घाटन गर्नुभएको छ ।पछिल्लो समय ट्रिपर चालकहरुले अत्यधिक गतिमा गाडी कुदाउँदा सडक दुर्घटना भएर जनधनको क्षति हुनुको साथै सर्वसाधारण एवं अन्य सवारीसाधनलाई समेत आवतजावतमा असहज भएको छ । सोमबार मात्रै अत्यधिक गतिका कारण ज १ क २९३ नम्बरको ट्रिपरले किचेर धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुरको राष्ट्रिय प्राथमिक विद्यालय रमौली टोलका शिक्षक ५० वर्षका हरिनारायण यादवको ज्यान गएको थियो ।ट्राफिक प्रहरीले ट्रिपरको गति नियन्त्रण गर्न लगाएको नयाँ निमय अनुसार अब खाली ट्रिपर जनकपुरबाट ढल्केबर जान अथवा आउन एकतर्फी रुपमा एक घण्टा लागाउनु पर्ने छ । त्यस्तै निर्माण सामग्री लोड ट्रिपर एकतर्फी आउन अथवा जान डेढ घण्टा समय लाग्नु पर्ने धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले बताउनुभयो ।‘यदि तोकिएको समयभन्दा चाँडै ट्रिपर जनकपुर अथवा ढल्केबर पुगेमा तीव्र गतिमा गाडी चलाएको कसुरमा हदैसम्मको कारवाही गर्छौं’, ट्राफिक प्रहरी प्रमुख चौधरीले भन्नुभयो, ‘यदि बीच बाटोमै अत्यधिक गतिमा ट्रिपर चलाउँछ भने हामीलाई खबर गर्नुस्, हामी कारवाही गर्छौँ ।’ यो नियम बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म लागू हुने समेत उहाँले जानकारी दिनुभयो ।ट्रिपर चालकहरुको मासिक तलम कम भए पनि एक पटक निर्माण सामग्री ओसारेको ५ सय भत्ता गाडी मालिकले दिने गरेका छन् । जस अनुसार दिनमा जति ट्रिपर ओसारे त्यति नै फाइदा हुने मनसायले ट्रिपर चालकले अत्यधिक गतिमा गाडी कुदाउने गरेका छन् । यसबाट हुने सडक दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले टाईम कार्ड लागू
केहीदिन अघि अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी अर्चना पनेरुको यस्तो भिडियो सार्वजनिक
पोर्न स्टार बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरुको हट भिडियो सार्वजनिक भएको छ केहीदिन अघि आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी पनेरु काठमाडौमा रात्रीकालिन व्यवसाय पनि गर्छिन ।छोरी को पोर्नस्टार बन्ने चाहना लाई आमाले समेत साथ दिएकी थिइन् । पोर्नस्टार बन्ने भन्दै नग्न तस्विर सार्वजनिक गरेपछि विद्यालयबाट निष्कासन परेकी अर्चना आफ्नी आमासँगै बस्दै आएकी थिइन् । छोरीलाई पोर्नस्टार बनाउन उकासेको भन्दै अर्चनाका बुवाले आमासँग डिभोर्स पनि गरेका थिए ।केहीदिन अघि आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी अर्चना पनेरुको यस्तो भिडियो सार्वजनिक भएको छ ।भिडियो हेर्नुहोस्
झुटो मायाजालमा फसाएर कुवेतमा दुख गरेर कमाएको ७ लाख रुपैया खाएर फरार भएका बाजिलाल उर्फ सुनिल नेपालमा यसरी पक्राउ, जितेन बान्तवाले फेसबुक लाइभ मै हात छोडे (भिडियो हेर्नुहोस)
कुवेतमा परिवारको लागि भनेर दुइ चार पैसा कमाउन पुगेको एक नेपाली चेलीलाई माया जालमा पारेर दुखले कमाएको लाखौ रुपैया ठगेर फरार भएका बजिलाल थापा उर्फ सुनिल थापा अन्तत नेपालमा पक्राउ परेका छन ।पिडित चेलीको आफन्तले धेरै दिनको खोजि पछी उनलाई भेट्टाएका हुन् । ठग बाजिलाललाई भेट्टाए पछी फेसबुक मै लाइभ गरेर उनको पर्दाफास गरेका थिए ।
हेर्नुहोस भिडियो :
राष्टपतीमा किक आउट गरेपछि झलनाथ खनालले अब विद्या र ओलीलाई देखाइदिन्छु…
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एकीकृत पार्टीको नेतृत्व दाबी गरेका छन् । उनले त्यसको लागि अहिलेबाटै तयारीमा लागेको बताए ।अाफू निटक नेताहरुसँगको छलफलमा नेता खनालले पार्टीभित्र अन्तरघात बढेको बताउँदै त्यसलाई चिर्न पनि अाफूले सक्रिय राजनीति गर्ने बताए । राष्ट्रपतिको उम्मेदवार बन्न पार्टीभित्रका अन्तरघातीले रोकेको झनालको दाबी छ । छलफलमा सहभागी एक नेताका अनुसार नेता खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अाफू खुशी पार्टी चलाएको बताउँदै अब अाफूले पनि सक्रिय राजनीति गरेर देखाइदिने बताएका छन् ।विहीबार विहान एक संचारमाध्यमसँगको कुराकानीमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रपतिको उम्मेदवारमा विद्यादेवी सर्वसम्मत नभएको बताएका छन् । उपाध्यक्ष ज्ञवालीले राष्ट्रपति भण्डारीले शीतल निवासबाट एमालेभित्र गुटको राजनीति गरेको बताएका छन् ।
उपाध्यक्ष ज्ञवालीले उम्मेदवार चयनका विषयमा स्थायी समिति विभाजित भएको बताउँदै सकारात्मक सन्देश दिन अन्तिममा सर्वसम्मत निर्णय गरिएको बताए । अनलाईन डवलीबाट
२२ वर्षीया युवतीको ५८ वर्षीय पुरुषसँग विवाह अन्तर्राष्ट्रिय महिला दिवसकै दिन
काठामाडौँ । धनुषाको लालगढमा ५८ वर्षीय पुरुषले २२ वर्षीय युवतीसँग अनमेल विवाह गरेको तस्विरसहित सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जेठी श्रीमतीको मृत्युपछि कान्छी श्रीमतीको रुपमा २२ वर्षीय युवतीलाई ती पुरुषले विवाह गरेका हुन् । केशव कोइरालाले आफ्नो ट्वीटर ह्यान्डलमा विवाहको तस्विरसहित ‘लालगढ निवासी मेरा ५८ वर्षीय फुपाजु र फुपुको मृत्युपछि नव फुपु बन्नु भएकी २२ वर्षीय नव फुपसलाई नारी दिवसको शुभकामना छ’ लेखेर पोष्ट गरेका छन् ।
साथी हरु लाई थाहा पनि छ कति साथी थाह छैना इमोमा गित
कसरी चेन्ज गरने साब भन्दा पाहिला पलेसटोर मा जाने आनि
app editor लेखने आनि डावनलोड गरने आपन भये पछि
यो भडयो पूरा हेर्नू होस सुरु देखि लासट सामा यो भिडयो
तापाइ हरु रामरि बुझनु हुन छtha xa ki hami le imo ma yo git chen garna chahan xaw tara imo ma koi eapsan xaina tara aeuta saftewr le change hun xa imo song ringtonr i hop i tapai harule yo garnu sak nu hune xa